सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेर्दा हेर्दै चितामा जलिरहेको श’व बाढीले बगाएपछि मलामीको भागाभाग

इलामको फाकफोक खोलामा आएकोको बाढीले चि’तामाथि ज’लिरहेको श’व बगाएको छ । खोला किनारामा श’ब ज’लाइरहेको बेला एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड नै मच्चिएको थियो ।

श’व पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलि’रहेको चितासँगै श’व भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बाेलेको सुन्दा श’व भेलमा बगेको थाहा पाउन सकिन्छ ।

केही दिन यता भइरहेको अविरल वर्षा कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भी’षण बाढी आएको स्थानीयले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

बाढीले श’व बगा’ए पनि मलामीहरु भने सुरक्षित रहेको जनाइएको छ ।

Dirghayu Ads
Sana Kishan

हिमालय दैनिकमा खबर छ । 

हेर्नुस् भिडियोमा

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.