Friday, December 4, 2020

नेवि संघ बैतडीका जिल्ला सदस्य मेहताद्वारा ४१ बिध्यार्थीलाई सहयाेेग

- Advertisement -

विश्व भरि नै कोरोना(कोभिड-१९) संक्रमण तिव्र रुपमा फैलिरहेको बेला यसको रोकथामका लागी नेपाल ३५ दिन देखि लकडाउन को अबस्थामा रहेकोमा नेपाल बिध्यार्थी संघ बैतडी जिल्ला सदस्य रमेश मेहता र अनिल भण्डारी ले बैतडी जिल्ला बाट अध्ययन को शिलशिला मा महेन्द्रनगर मा डेरामा बस्ने 41 बिध्यार्थी लाई चामल,दाल,तेल,नुन,साबुन सहयोग गरेका छन ।

बिबिध कारणवश घरजान नपाई लकडाउन मा फसेका र खाद्यान्न समस्या ले अति जटिल अवस्थामा रहेका बिध्यार्थी हरु लाई स्थानीय सुरक्षाकर्मी र स्थानीय सरकार सगं समन्वय गरि सरकार ले जारी गरेको आदेश अनुसार समाजिक दुरि कायम गरि राहत वितरण गरिएको हो नेता रमेश मेहता ले जानकारी दिए ।

त्यस्तै उक्त राहत वितरण का लागी शिवनाथ गाउँ पालिका अध्यक्ष कर्ण साउद, नेताहरु जितेन्द्र महता,दशरथ चाड,दिलेन्द्र रावल , पदम बोगटी , लोक ठकुराठी उदय साउद , पाठक डेरी र सनराईज होटल ले बिशेष सहयोग तथा नेपाल बिध्यार्थी संध बैतडी जिल्ला अध्यक्ष कपिल केसि ले बिशेष समन्वय गर्नुभएमा थियोे ।

अगामी दिनहरुमा लकडाउन थप लम्बिने संभावना रहेमा फेरि सहयोग गर्ने प्रतिबद्धता गरेका छन

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ

on पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ काठमाडौं । आफैंले खिचेका तस्विरका कारण एक व्यक्ति समातिएका छन् । मिस्र (इजिप्ट)...

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया