Friday, December 4, 2020

तिलकपुरबाट वन्यजन्तुको उद्दार

- Advertisement -

कृष्ण नेपाली कञ्चनपुर, १४ बैशाख – कोरोना भाईरसका कारण लकडाउनका बेला चुरे वनबाट बस्तीमा पसेको एक बन्यजन्तु (चित्तल)को उद्दार गरिएको छ । आइतबार भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर चुरे फेदको बस्तीबाट वन्यजन्तु चित्तलको उद्दार गरिएको हो । चुरे वनबाट गाउँमा आएको कुकुरले लखेटेर घाईते बनाएको चित्तललाई सागर विष्ट, लोकेन्द्र विष्ट सहितका स्थानीयले उद्दार गरेर वनको टोलीलाई बुझाएका हुन् ।

वनबाट कुकुरले लखेट्दै गाउँमा पु¥याएको चित्तलको शहिद सामुदायिक वनका अध्यक्ष कर्ण विष्ट, भीनपा ३ का वडाध्यक्ष राम प्रशाद जप्रेल सहितको रहोबरमा वन्यजन्तु उद्दार गरेर डिभिजन वन कार्यालय कञ्चनपुरलाई बुझाईएको छ । वडाध्यक्ष राम जप्रेलले वनबाट गाउँमा आएको चित्तलको स्थानीयबाट उद्दार गरेर सम्बन्धीत निकायलाई बुझाईएको बताए । उनले वडामा पहिलो घटना भएकाले उद्दारमा संलग्नलाई वडा कार्यालयबाट पुरस्कार दिईने बताएका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय कुमार मानन्धरले घाईते चितलको उपचार गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको बताए । लकडाउनका बेला कतै केही स्थानमा काठ तस्करदेखि शिकार गरेपनि नयाँ तिलकपुरका स्थानीयले उद्दार गरेर वनलाई बुझाएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले स्थानीय प्रति आभार प्रकट गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले वन,वन्यजन्तुलाई संरक्षण गर्नका लागि स्थानीयको भूमिका अहम हुने जनाएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ

on पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ काठमाडौं । आफैंले खिचेका तस्विरका कारण एक व्यक्ति समातिएका छन् । मिस्र (इजिप्ट)...

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया