Friday, December 4, 2020

शुक्लाफाँटा नगरपालिकामा ज्याला मजदुरी गर्ने परिवारलाई राहत

- Advertisement -

शुक्लाफाँटा नगरपालीका वडा नं ३ को कार्यालयले दैनिक ज्याला मजदुरी गर्ने परिवालारलाई मंगलवार राहत सामग्री वितरण गरेको छ ।  वडाका अति विपन्न साँझ विहानको छाक टार्न समस्या भएका २८ परिवारलाई राहत सामग्री वितरण गरेको हो । राहत सामग्रीमा ३० किलोग्राम चामल, ३ किलोग्राम दाल, २ किलो चिनी, २ लिटर तेल, २ प्याकेट नुन, ४ वटा सावुन लगायत वितरण गरिएको छ ।  राहत सामग्री वितरण गर्दै नगर प्रमुख दिल बहादुर ऐरले नगरमा कोही पनि भोको नरहने बताउनु भयो । खाद्यान्नको चर्को अभाव भएका परिवारलाई भोको रहन दिदैनौं उहाँले भन्नु भयो, “सबै वडामा राहत सामग्री वितणको कार्य घर दैलोमै पुगेर भैरहेको छ ।” नगर क्षेत्रका बासिन्दा विरामी भए त्यसका लागि २४ सै घण्टा स्वास्थ्य चौकी खुला रहेकाले निःशुल्क उपचार लिन उहाँले आग्रह गर्नु भयो । राहत वितरण कार्यक्रममा नगर उप प्रमुख तुलसीदेवी हमाल, वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरी, सामाजसेवी, सञ्चारकर्मी लगायतका उपस्थीति रहेको थियो । सामाजिक दुरी कायम गरी राहत वितरणको कार्य गरिएको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया