Monday, November 30, 2020

कञ्चनपुरमा कोल्ड स्टोरमा राखिएका ३२ लाखका केरा नष्ट

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको एक कोल्ड स्टोरका केरा नष्ट गरिएको छ । शनिबार घटाल कोल्ड स्टोरले लकडाउनका कारण बजार नपाएपछि केरा नष्ट गरेको हो ।

कोल्ड स्टोर सञ्चालक अमित गुप्ताले लकडाउनले केरा बेच्न नपाएपछि नष्ट गरिएको बताए । उनका अनुसार केरा बिक्री बन्द भएपछि पाँच गाडी केरा नष्ट गरिएको छ ।

लकडाउन अघि ल्याईएको करिब ३२ लाख बराबरका केरा नष्ट गरिएको उनको भनाई छ ।

“केरा बिक्रीका लागि नगरपालिका, जिल्ला प्रशासन तथा उद्योग वाणिज्यसँग आग्रह गरे तर पास पाएन ” सञ्चालक गुप्ताले भने “लाखौँको केरा नष्ट भएको छ, कामदार र बिजुलीको बिल कसरी तिर्ने समस्यामा परेको छु ।”

“जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तरकारी तथा फलफुल जिल्ला आयात तथा नियार्तमा गर्न रोक लगाएको छ भने घुम्ती पसल समेत बनद गरेको छ ।”

साथै उनले सरकारसँग क्षतीपुर्तीको माग समेत गरेका छन् ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया