Friday, November 27, 2020

जिल्ला अदालत बार एशोसिएशनद्धारा विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
शुक्रबार कञ्चनपुर जिल्ला अदालतबार एशोसिएशनले महेन्द्रनगरमा घर भाडा गरी पढ्ने २० जना विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण हो ।

कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष देवराज पन्तले लकडाउनका कारण खाद्यान्न समस्यामा परेका विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको बताए ।

उनका अनुसार लकडाउनका कारण समस्यामा परेका घर भाडा गरी बस्ने विद्यार्थीहरुलाई बार एशोसिएशनले बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उमेश विष्ट, नेपाल बार काउन्सिलका काउन्सिलर अधिबक्ता प्रकाश पाण्डेय, जिल्ला बारका उपाध्यक्ष गणेश बोहरा , सचिव नरेन्द्र बहादुर सिंह, अधिवक्ता डा.भोजराज पन्तसहित सुरक्षा कर्मीको उपस्थितिमा खाद्यान्न सामाग्री वितरण गरेको हो ।

आगामी दिनमा पनि समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गरीने कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले जनाएको छ । बार एसोसिएसनले खाद्यान्न जम्मा गरि द्दण् जना पीडित बिद्यार्थीहरु प्रत्येकलाई १० केजि चामल, एक केजि दाल र एक प्याकेट नुन र एक लिटर तेल वितरण गरेको हो ।

खाद्यान्न वितरण कार्यक्रममा अखिल(क्रान्तिकारी) कंचनपुरका पुर्व जिल्ला अध्यक्ष तथा एम्नीष्टी ईन्टरनेसनलको कञ्चनपुरका सदस्य नरेन्द्र भाटले सहजीकरण गरेका थिए ।
विद्यार्थी नेता भाट पहलमा  समस्यामा परेका  विद्यार्थीलाई राहत वितरण भएको हो । उनले समस्यामा परेका विद्यार्थीलाई विभिन्न दाताहरुसँग समन्यव गरि राहत सहयोग गर्दै आएका भने त्यस्तै लकडाउनका बेला नियमीत औषधी सेवन गर्नु पर्ने बिरामीलाई घरमै औधषी पु¥याएर उनले सहयोग गरिरहेको छन् ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया