सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केयर नेपालको सहयोगमा निड्स नेपालद्धारा वास किट वितरण

महेन्द्रनगर २८ चैत ।

केयर नेपालले वेदकोट र कृष्णपुर नगरपालिकालाई होम क्वारेन्टाईन  किट वितरण गरेको छ । केयर नेपालको सहयोग तथा निड्स नेपालको व्यवस्थापनमा दुई नगरपालिकालाई उक्त किट हस्तान्तरण गरिएको हो ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले कृष्णपुर र वेदकोट नगरपालिकामा वास किट वितरण गरिएको बताए ।

World Link Ads
Mahakali Polytechnic

उनका उनका अनुसार वास व्याग भीत्र रहेका सामानः सेनीटाईजर ५०० एमएल, क्लोरिन १ वोतल, सेनीटरी प्याड १ पाकेट, सरजिकल मास्क ३०, सावुन २ पिस, डिजीटल थर्मामिटर १, ट्यूसु पेपर १ पाकेट, सरजिकल ग्लोवस १ पाकेट, सिटामोल ४२ पिस रहेका छन ।

केयर नेपालले वेदकोट र कृष्णपुर नगरपालिकालाई होम क्वारेन्टाइन वास किट वितरण गरेको छ । केयर नेपालको सहयोग तथा निड्स नेपालको व्यवस्थापनमा दुई नगरपालिकालाई उक्त किट हस्तान्तरण गरिएको हो ।

Sana Kishan

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले कृष्णपुर र वेदकोट नगरपालिकामा वास किट वितरण गरिएको बताए ।

केयर नेपालले वेदकोट र कृष्णपुर नगरपालिकालाई होम क्वारेन्टाइन वास किट वितरण गरेको छ । केयर नेपालको सहयोग तथा निड्स नेपालको व्यवस्थापनमा दुई नगरपालिकालाई उक्त किट हस्तान्तरण गरिएको हो ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले कृष्णपुर र वेदकोट नगरपालिकामा वास किट वितरण गरिएको बताए । उनका उनका अनुसार वास व्याग भीत्र रहेका सामानः सेनीटाईजर ५०० एमएल, क्लोरिन १ वोतल, सेनीटरी प्याड १ पाकेट, सरजिकल मास्क ३०, सावुन २ पिस, डिजीटल थर्मामिटर १, ट्यूसु पेपर १ पाकेट, सरजिकल ग्लोवस १ पाकेट, सिटामोल ४२ पिस रहेका छन ।

कृष्णपुर नपामा स्वास्थ्य शाखालाई ८ व्याग र समुदायमा ३८ व्याग वितरण गरिएको छ भने वेदकोट नगरपालिकाका स्वास्थ्य शाखामा १० व्याग र समुदायमा ६२ व्याग सपोट गरिएको छ । प्रति व्यागमा तीन हजार ४ सय ५६ रुपैया ५७ पैसा बराबरको सामग्री रहेको केयर नेपालका प्रतिनिधि किशोर गन्धर्वको भनाई छ । साथै नगर प्रमुख अशोक कुमार चन्दले उक्त स्वास्थ्य सामाग्री स्थानीयलाई हस्तान्तरण गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.