Saturday, November 28, 2020

केयर नेपालको सहयोगमा निड्स नेपालद्धारा वास किट वितरण

- Advertisement -

महेन्द्रनगर २८ चैत ।

केयर नेपालले वेदकोट र कृष्णपुर नगरपालिकालाई होम क्वारेन्टाईन  किट वितरण गरेको छ । केयर नेपालको सहयोग तथा निड्स नेपालको व्यवस्थापनमा दुई नगरपालिकालाई उक्त किट हस्तान्तरण गरिएको हो ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले कृष्णपुर र वेदकोट नगरपालिकामा वास किट वितरण गरिएको बताए ।

उनका उनका अनुसार वास व्याग भीत्र रहेका सामानः सेनीटाईजर ५०० एमएल, क्लोरिन १ वोतल, सेनीटरी प्याड १ पाकेट, सरजिकल मास्क ३०, सावुन २ पिस, डिजीटल थर्मामिटर १, ट्यूसु पेपर १ पाकेट, सरजिकल ग्लोवस १ पाकेट, सिटामोल ४२ पिस रहेका छन ।

केयर नेपालले वेदकोट र कृष्णपुर नगरपालिकालाई होम क्वारेन्टाइन वास किट वितरण गरेको छ । केयर नेपालको सहयोग तथा निड्स नेपालको व्यवस्थापनमा दुई नगरपालिकालाई उक्त किट हस्तान्तरण गरिएको हो ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले कृष्णपुर र वेदकोट नगरपालिकामा वास किट वितरण गरिएको बताए ।

केयर नेपालले वेदकोट र कृष्णपुर नगरपालिकालाई होम क्वारेन्टाइन वास किट वितरण गरेको छ । केयर नेपालको सहयोग तथा निड्स नेपालको व्यवस्थापनमा दुई नगरपालिकालाई उक्त किट हस्तान्तरण गरिएको हो ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले कृष्णपुर र वेदकोट नगरपालिकामा वास किट वितरण गरिएको बताए । उनका उनका अनुसार वास व्याग भीत्र रहेका सामानः सेनीटाईजर ५०० एमएल, क्लोरिन १ वोतल, सेनीटरी प्याड १ पाकेट, सरजिकल मास्क ३०, सावुन २ पिस, डिजीटल थर्मामिटर १, ट्यूसु पेपर १ पाकेट, सरजिकल ग्लोवस १ पाकेट, सिटामोल ४२ पिस रहेका छन ।

कृष्णपुर नपामा स्वास्थ्य शाखालाई ८ व्याग र समुदायमा ३८ व्याग वितरण गरिएको छ भने वेदकोट नगरपालिकाका स्वास्थ्य शाखामा १० व्याग र समुदायमा ६२ व्याग सपोट गरिएको छ । प्रति व्यागमा तीन हजार ४ सय ५६ रुपैया ५७ पैसा बराबरको सामग्री रहेको केयर नेपालका प्रतिनिधि किशोर गन्धर्वको भनाई छ । साथै नगर प्रमुख अशोक कुमार चन्दले उक्त स्वास्थ्य सामाग्री स्थानीयलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया