Saturday, November 28, 2020

पुनर्वासको विपद् प्रकोप व्यवस्थान कोषमा कञ्चन डेभलपमेन्ट बैंकद्धारा नगद हस्तान्तरण

- Advertisement -

देवराज गिरी

कोरोना रोकथामका लागि पुनर्वास नगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी हातहरु बढ्दै गएका छन् ।
नगरपालिकाको विपद् प्रकोप व्यवस्थान कोषमा व्यक्ति तथा संस्थाहरुले नगद तथा जिन्सी सहयोग आउने क्रम जारी रहेको छ ।

शुक्रबार कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले पैतिस हजारको चेक हस्तान्तरण गरेको हो। चेक पुनर्वास शाखाका प्रमुख रबि चन्दले हस्तान्तरण गर्नुभयको हो । विश्वब्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड – १९) को महामारीको कारण खाद्यान्न संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै कञ्चन डेभलपमेन्ट बैंकले चेक हस्तान्तरण गरियको रबि चन्दले जानकारी दिनुभएको हो ।

पुनर्वास उद्योग बाणिज्य संघका तर्फबाट नगद रु. पैंतालीस हजार प्रभु बैंकमा संचालित कोषमा जम्मा गरियको रसिद हस्तान्तरण गरियको हो । साथै जनजागृती सामुदायिक बनका तर्फबाट नगद रु. पचास हजार प्रभु बैंकमा संचालित कोषमा जम्मा गरियको रसिद हस्तान्तरण गरियको हो ।

(विश्वब्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड – १९) को महामारीको कारण खाद्यान्न संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै कञ्चन डेभलपमेन्ट बैंकले चेक हस्तान्तरण गरियको रबि चन्दले जानकारी दिनुभएको हो ।

त्यसै गरि राहत कोषमा यसभन्दा अघि प्रभु बैंक लिमिटेडले ५० हजार बराबरको खाद्यान्न समाग्री बितरण गरि सकेको छ । पुनर्वास ईसाई समाजका कोषाध्यक्ष कर्णजीत तामाङ्गले ५४ हजार ३०५ रुपैया हस्तान्तरण गनुभयो, सिद्धार्थ पब्लिक स्कुल पुनर्वास ६ का प्रीन्सिपल संजय थापाबाट पच्चीस हजार सहयोग गर्नुभयो, त्यसैगरी व्यवसायी दाउत तामाङबाट पच्चीस हजार बराबरको चामल समेत कोरोना राहत कोषलाई हस्तान्तरण गराउनुभएको हो, पुनर्वास – ५, निवासी पुनर्वास नगर खेलकुद विकास समितिका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्वास नगर कमिटी सदस्य खडक विक्रम थापाले रु.पच्चीस हजार, नगर प्रवक्ता भारमल सुनारबाट नगद रु. एघार हजार सहयोग रकम जम्मा गर्नुभयको हो ।
यो समाचार तयार गरियको समय सम्मको जम्मा राहत कोषमा जम्माजम्मी नगद रु. तीन लाख पच्पन्न हजार भन्दा माथी रहेको र राहत आउने क्रम जारी रहेको नगर प्रमुख थापाले जानकारी दिनुभयको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया