Friday, December 4, 2020

पिङ खेल्ने क्रममा पुनर्वासमा बालकको मृत्यु

- Advertisement -

लाल ब. एसके
कञ्चनपुर, २८चैत्र
कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक बालकको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ९(ख) गाँउका १० बर्षिया बालका रोशन सुनारको मृत्यु भएको हो ।
पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले शुक्रबार दिउँसो घर पछाडी पिङ खेलिरहेका बालकको घाँटीमा डोरी अडकिएर घाईते भएका बालकको मुत्यु भएको बताए । ‘पिङखेल्ने क्रममा बालक घाईते भएका रहेछन, ‘वडाध्यक्ष जैसीले भने, ‘उपचार गर्न अस्पताल लैजाने क्रममा बाटैमा दुखत मृत्यु भयो ।
मृतक बालका जिवनशक्ति आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । यो भन्दा दुखत विषय मृतक बालकका अभिभावक दुवै जना भारतमा अडकिएका छन् ।
कोरोना भाईरस रोकथामका लागि भारत र नेपाल सरकारले लकडाउन गरेपछि भारतको मधरास शहरमा रहेका मृतकका बाबु कृष्ण र आमा सरु सुनार उतै अडकिएका छन् । रोजगारीका लागि भारतको मधरास गएका दुवै जना नेपाल आउन नपाएपछि भारतमै बसेको मृतकका आफन्तले बताएका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । मृतक परिवारमा शोकमा डुकेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया