Saturday, November 28, 2020

बेलौरी नगरपालिकाद्धारा २ लाख १४ हजार राहत संकलन

- Advertisement -

लाल बहादुर एस.के ।
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले २ लाख १४ हजार राहत रकम संकलन गरेको छ ।

नोबेल कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले घोषणा गरेको लगडाउनलाई मध्यनजर गरि नगरपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरेको छ ।

विश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण लाई रोकथाम र न्यूनीकरण गर्नका लागी रामनगर सामुदायिक वन उपभोक्ता समुहले १ लाख सहयोग गरेको छ ।

उक्त सहयोग रकम रामनगरका कोषाध्यक्ष दिपा चौधरीले हस्तान्तरण गरिन् ।
रामनगर सामुदायिक सामुदायिक वनले नगरमा हुने विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गदैँ आएको छ ।

वनले उद्योग वाणिज्य संघले बेलौरीले आयोजना गरेको मेलालाई र आदर्श युवा क्लबले आयोजना गरेको माघि मिलन कार्यक्रममा एक एक लाख आर्थिक सहयोग गरेको थियो ।

तयस्तै विश्ववब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम र न्यूनीकरण गर्नका लागी अमर स्मृति सामुदायिक वन उपभोक्ता समुह, सानो सिहपुरले नगरपालिकाको विपद् व्यवस्थापन कोषमा १५ हजार सहयोग गरेको छ ।

कञ्चन विकाश बैक बेलौरी शाखाले बेलौरि नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ३५ हजार सहयोग गरेको छ ।
नगर प्रमुख पोतिलाल चौधरीले विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोगका लागि नगरपालिकाले सार्वजनिक अपील गरेको बताए ।

उनले विपद व्यवस्थापन कोष बेलौरी नगरपालिकाको खाता नम्बर ४३९०३०५०२९२०२ सहयोग रकम जम्मा गर्न सक्ने छन् ।
साथै मेयर नगर प्रमुख चौधरीले कोरोना संक्रमणलाई रोक्न आफु र आफ्नो नगरपालिकाको टिम दिनरात नभनी खटिएको दावि गरे ।

त्यस्तै नगर प्रवक्ता बिनोद नेपालीले विपद् व्यवस्थापनका लागि तयारी रहेको बताए ।

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया