सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सृजनशील सहकारीद्वारा वेदकोट नगरपालिकालाई चेक हस्तान्तरण

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका स्थानिय तहलाई चेक हस्तान्तरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन आवश्यक कार्य गर्न जिल्लाका स्थानिय निकायहरुलाई संस्थाले झण्डै १ लाख ५७ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको हो । संस्थाले जिल्लाका ९ वटा स्थानिय निकाय मध्ये ७ वटा स्थानिय निकायलाई आर्थिक सहयोग गरेको अध्यक्ष शिवराज भट्टले बताए । उनका अनुसार संस्थाले कञ्चनपुरको वेदकोट  नगरपालिकालाई २१ हजारको चेक हस्तान्तरण गरेको अध्यक्ष भट्टले बताए ।

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.