Saturday, November 28, 2020

मेगा सहकारीको स्थानीय सरकारलाई नगद सहयोग

- Advertisement -

कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना भाईरस(कोडिभ १९) को रोकथामका लागि हातेमालो गर्दै छ । मेगा सहकारीले कञ्चनपुरका सबै स्थानीय तहलाई नगद सहयोग दिदै कोरोना महामारीबाट बाँच्नका लागि नगद सहयोग गरिरहेको छ । मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य पारसमणी जोशीले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाबाट बाँच्नका लागि सहकारीले सहयोग दिईरहेको बताए ।

मेगा सहकारीले भीमदत्त र बेदकोट नगरपालिकालाई नगद २५ हजार ५ सयका दरले सहयोग गरेको शेयर सदस्य जोशीले बताए । बिहीबार एक कार्यक्रमका विच बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दलाई मेगा सहकारीका कार्यकारी प्रमुख सुनिल सेटीले चेक हस्तान्तरण गरेका छन् । जोशीका अनुसार स्थानीय तहसंगै बृद्धाआश्रम, बाल अनथालयमा समेत सहयोग गरिने छ ।

मेघा सहकारीले कोरोना रोकथाम तथा न्यूनिरणका लागि दुई लाख ५१हजार रकम विनियोजन गरेर वितरण गरिएको छ । मेगा सहकारीप्रति स्थानीय सरकारले आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्युदावि रकम भुक्तानी

कञ्चनपुर नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनी नेशनल लाईफ इन्सोरेन्स क. लि. महेन्द्ररनगर शाखााबाट आफ्ना तिनवटै छोराहरू पवन जोशी, भुवन जोशी र मिलन जोशीको...

को’रोनाले यसरी फेरिदियो जीवन, पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम

को’रोना महामा’रीका कारण थुप्रैको जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । संसारभरी राजगारीमा कमी आएको छ र थुप्रै क्षेत्र यस्ता छन् जुन न’राम्रोसँग धरासयी बनेका...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया