Saturday, November 28, 2020

वेदकोट राहत कोषमा उदयदेव सहकारीद्वारा ४० सहयोग

- Advertisement -

महेन्द्रनगर २६ चैत । कञ्चनपुरको भीमदत्तमा रहेको एक सहकारी संस्थाद्धारा बेदकोट नगरपालिकालाई ठुलो आर्थिक सहयोग गरेको छ ।
विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि देशभर लक डाउन गरिएको समयलाई मध्यनजर गर्दै कोरना भाईरस (कोडिभ (१९) को संक्रमणका बेला गरिब, विपन्न मजदुर वर्गलाई राहतका लागि महेन्द्रनगर अवस्थित रहेको एक गैरसरकारी संस्था उदयदेवले आर्थिक सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमका साथ उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका कार्यालय प्रमुख गणेश चन्दले बेदकोट नगरपालिका नगरप्रमुख अशोक कुमार चन्द लाई ४० हजार रकमको बैंक चेक हस्तान्तरण गरेका छन् ।
साथै भीमदत्त नगरपालिकाको राहत कोषमा पनि उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरले ४० हजार चेक रकम सहयोग गरेको छ ।
देशभर लक डाउन भएको अवस्थामा गरिब तथा विपन्न आय स्तर भएका व्यक्तिहरुमा पर्न गएको अप्ठ्यारो तथा दैनिक जीवन निर्वाहका लागि राहत स्वरुप सहकारीको तर्फबाट सानो भए पनि सहयोग गरिएको बहुउद्देश्यीय सहकारी संस्थाका कार्यालय प्रमुख गणेश चन्द बताए ।

आपतकालीन समयमा सहकारी संस्थाको तर्फबाट आएको आर्थिक सहयोगले महामारीको दुस्खद घडिमा नगरपालिका क्षेत्रका गरिब, विपन्न समुदायलाई सहयोगका साथै राहत पुग्ने र यो समयमा सहयोग गर्ने सहयोगी संघसंस्था लगायत लाई नगरप्रमुख चन्दले हार्दिक धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया