सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्राध्यापक संघ केन्द्रीय क्याम्पस इकाईद्धारा भीमदत्तलाई खाद्यान्न सहयोग

महेन्द्रनगर २६ चैत ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पस इकाईले भीमदत्त नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

बुधबार प्राध्यापक संघ केन्द्रीय क्याम्पस एकाई महेन्द्रनगर भीमदत्त नगरपालिकालाई खाद्यान्न सहयोग गरेको हो ।

संघका इकाई कमिटिका सभापति दिपक चन्द्र भट्टले लकडाउनमा खाद्यन्न समस्या भएका परिवारलाई सहयोग स्वरुप नगरपालिकालाई खाद्यान्न वितरण गरिएको बताए ।

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि देशभर लक डाउनलाई मध्यनजर गर्दै (कोडिभ (१९) को संक्रमणका बेला क्वारेन्टाइनमा रहेका व्यक्ति , गरिब, विपन्न दैनिक ज्यालादारी गर्ने मजदुर वर्ग , तथा विद्यार्थीहरुका लागि प्राध्यापक संघले खाद्यान्न सहयोग गरेको हो ।

Sana Kishan

लिकालाई हस्तान्तरण गरेको हो । उप प्राध्यापक हर्ष बहादुर चन्दले १० लगायतको गरि ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । संघले २० कट्टा चामल, २ कट्टा दाल ,५ पेटी तेले खाद्यान्न हस्तान्तरण गरिएको हो ।

खाद्यन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्राध्यापक संघ केन्द्रीय क्याम्पस एकाई सभापति भट्टलगायत उपसभापति टीकाराम खरेल, सचिव हरिसिंह साउँद ,कोषाध्यक्ष पृथ्वीराज भट्ट ,सहसचिव ई.नारदप्रसाद जोशी ,सल्लाहकार डा. हरिश चन्द्र भट्ट तथा उपप्राध्यापक हर्ष बहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।

संघले विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहयोगमा खाद्यान्न

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.