सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा गहुँ चुट्ने क्रममा थे्रसिङको पट्टामा बेरिएर महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(११ कलुवापुरका २२ बर्षिय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थे्रसरको पट्टामा बेरिएर आज मृत्यु भएको छ ।

गहुँ थ्रेसिङ गरि रहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Sana Kishan

गम्भीर चोट लागेपछि उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुरयाईए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए ।

World Link Ads
Mahakali Polytechnic

मृतकको शव परिक्षणका लागि महाकाली अस्पताल पुरयाईएको छ ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.