सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चन बैंकद्धारा वेदकोट नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ३५ हजार सहयोग

महेन्द्रनगर । कञ्चन डेभलपमेन्ट बैंक दैजी शाखाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न वेदकोट नगरपालीकाद्धारा स्थापित राहत कोषमा ३५ हजार सहयोग गरेको छ ।

मंगलवार कंचन डेभलपमेन्ट बैंक दैजी शाखा प्रमुख चेतन जोशीले नगर प्रमुख अशोक चन्दलाई ३५ हजारको बैंक चेक हस्तान्तरण गरेका हुन् ।

Sana Kishan

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उद्दारका लागी नगरपालीकाले स्थापना गरेको राहत कोषमा ३५ हजार सहयोग गरीएको कञ्चन डेभलपमेन्ट बैंक दैजी शाखाका प्रमुख जोशीले बताए ।

World Link Ads
Mahakali Polytechnic

बैकले सुदूरपश्चिमका विभिन्न स्थानीय तहलाई विपद् व्यवस्थापन कोषका आर्थिक सहयोग गरेको छ ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.