Friday, December 4, 2020

कञ्चन बैंकद्धारा वेदकोट नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ३५ हजार सहयोग

- Advertisement -

महेन्द्रनगर । कञ्चन डेभलपमेन्ट बैंक दैजी शाखाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न वेदकोट नगरपालीकाद्धारा स्थापित राहत कोषमा ३५ हजार सहयोग गरेको छ ।

मंगलवार कंचन डेभलपमेन्ट बैंक दैजी शाखा प्रमुख चेतन जोशीले नगर प्रमुख अशोक चन्दलाई ३५ हजारको बैंक चेक हस्तान्तरण गरेका हुन् ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उद्दारका लागी नगरपालीकाले स्थापना गरेको राहत कोषमा ३५ हजार सहयोग गरीएको कञ्चन डेभलपमेन्ट बैंक दैजी शाखाका प्रमुख जोशीले बताए ।

बैकले सुदूरपश्चिमका विभिन्न स्थानीय तहलाई विपद् व्यवस्थापन कोषका आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले...

इतिहासमा पहिलो पटक घटिरहेको सुनको भाउ एक्कासी यति धेरैले बढ्यो मुल्य...

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया