Sunday, January 17, 2021

जनज्योती बहुमुखी क्याम्पस प्रमुखमा जोशी

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित जनज्योती बहुमुखी क्याम्पस प्रमुखमा प्रकाशदत्त जोशी नियुक्त भएका छन् ।
जनज्योती एजुकेसन फाउन्डेसन सन्चालक समितिको शनिवारको निर्णयबाट जोशी क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।
त्यस्तै सहायक क्याम्पस प्रमुखमा उमेश सिंह भन्डारी नियुक्त भएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कृष्णपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना...

कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

बैतडीको सुर्नयामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

बैतडी, सत्तारुढ नेपाल कम्यूनिष्ट पाट्रि(नेकपा)ले बैतडीको सुर्नया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । पाट्रिको प्रदेश कमिटि सदस्य लिला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा...

बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालन

बैतडी–पौष २८/ बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । संघिय सरकारको सहयोगमा वडा नं ३ श्रीकोटमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो...

आठौं नगर सभा सुरु भीमदत्त नगरपालिकाको

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आठौं नगर सभा सुरु भएको छ । नगर सभालाई सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले सम्बोधन गरेका छन् । उनले प्रधानमन्त्री केपी...

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै माघीकाे तयारी तिब्र

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी...

जग्गाको स्वामित्व माग गर्दै सुकुम्बासीहरुद्वारा नगरपालिकामा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका सुकुम्बासी नागरिकहरुले जग्गाको स्वामित्व माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण...

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

डोटीको आदर्श गाउँपालिकावडा नम्बर १ मा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया