महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित जनज्योती बहुमुखी क्याम्पस प्रमुखमा प्रकाशदत्त जोशी नियुक्त भएका छन् ।
जनज्योती एजुकेसन फाउन्डेसन सन्चालक समितिको शनिवारको निर्णयबाट जोशी क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।
त्यस्तै सहायक क्याम्पस प्रमुखमा उमेश सिंह भन्डारी नियुक्त भएका छन् ।
प्रतिक्रिया