Tuesday, January 19, 2021

नेवि संघद्धारा जनज्याती बहुमुखी क्याम्पसलाई ७ बुदेँ मागसहित ज्ञापनपत्र

- Advertisement -

महेन्द्रनगर ३० फागुन ।

महेन्द्रनगरस्थीत जनज्याती बहुमुखी क्याम्पस प्रशासनलाई नेवि संघले सात बुदेँ ज्ञापनपत्र बुझाएको छ । शुक्रबार विभिन्न शैक्षिक मागसहित क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको हो ।
नेवि संघका विद्यार्थी नेता उपेन्द्र बमले शैक्षिक मागसहित ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार बिएमब्लुका लागि तत्काल शिक्षक परिपुर्ती, चैत १० गते भित्र शैक्षीक भ्रमण गराउनु पर्ने , क्याम्पसको १८ औँ वार्षीकोत्सव समयमा गर्नु पर्ने, पाठ्यक्रम अनुसार फिल्ड वर्क कार्यान्वयन, कक्षाकोठाको व्यस्थापन, कम्युटर ल्याप तथा पुस्तकालयमा पुस्तकको व्यवस्थापन लगायतका माग रहेका छन् ।

‘हामीले समय समयमा क्याम्पसलाई शैक्षिक स्तर सुधारका लागि माग राख्दैँ आएको छौँ ।’

नेवि संघ नेता बमले भने ‘तत्काल मागहरु सम्बोन्धन नभए आन्दोलनका कार्यक्रम सुरु हुन्छ ।’ शुक्रबार बुझाईएको ज्ञापनपत्रमा नेवि संघका लोकेन्द्र भण्डारी, सरोज रोकाया र उपेन्द्र बमले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने...

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र )...

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै...

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो...

सुदुर पशिम खाबर माघ ५ सोमबार  काठमाडौँ । सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु...

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया