Sunday, January 17, 2021

संयुक्त सीमा सर्वे: स्ट्रीप नक्सा खारेज गरि जंगे पिलरलाई सीमा पिलर बनाउनु पर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन

- Advertisement -

कञ्चनपुर, २५ फागुन
कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रका स्थानीयले स्ट्रीप नक्सा खारेजीको माग अघि सारेका छन् । आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि प्रशाद खतिवडा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै स्थानीयले स्ट्रीप नक्सा खारेजी र जंगे पिलरलाई आधार मानी अन्र्तराष्ट्रिय सीमा पिलरको नक्साङकन गर्नुपर्ने माग अघि सारेका हुन् ।

बेलडाँडी, बेलौरी पुर्नवास क्षेत्रका सीमाका स्थानीय बासिन्दाले विगतमा मधुकर मास्के नेतृत्वको संयुक्त सर्वे टोलीले निर्माण गरेको स्ट्रीप नक्सा खारेजी गर्दै मास्ने टोलीमाथी छानबिनको माग अघि सारे ।

सो क्षेत्रमा लालपुर्जावाला स्थानीयको जमिनमा सीमा पिलर गाडिन थालेपछि स्थानीयले समेत गराउनका लागि प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बेलौरी सीमा क्षेत्रका स्थानीय अगुवा ओम प्रकास पन्तले बताए ।

उनले नेपाली भूमिलाई भारतमा देखाएर भूमि हड्प्ने वैधानिक भारतीय पपञ्च बिरुद्ध समयमै समेत हुनुपर्नेमा जोडदिए । उनका अनुसार ज्ञापन पत्र बुझ्दै प्रजिअ खतिवडाले स्थानीयको माग जस्ताको तेस्तै माथि पठाईदिने र मागप्रति सकारात्मक भएको बताए ।

स्थानीयले मागलाई बेवास्ता राखे त्यस बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन् । लालपुर्जावाला जमिनमा सीमा पिलर गाड्न थालेपछि स्थानीयले बिरोध गरेका थिए । उक्त क्षेत्रमा काम समेत रोकिएको छ ।

Chat Conversation End
Type a message…

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

कृष्णपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना...

कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

बैतडीको सुर्नयामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

बैतडी, सत्तारुढ नेपाल कम्यूनिष्ट पाट्रि(नेकपा)ले बैतडीको सुर्नया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । पाट्रिको प्रदेश कमिटि सदस्य लिला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...

चाकु, घ्यू, तिलका परिकार, तरुल, पालुङ्गो, लगायत अन्य परिकार खाएर आज...

On चाकु, घ्यू, तिलका परिकार, तरुल, पालुङ्गो, लगायत अन्य परिकार खाएर आज माघे (मकर) संक्रान्ति पर्व मनाइँदै !! प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो...

जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु

On जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु मनिसले जीवनमा सुखदुःख आफ्नै कारणले भोग्छन् । सुखका लागि आफ्नो कर्मलाई ध्यान दिनु जरुरी छ । यसबारे...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया