Wednesday, January 20, 2021

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार

- Advertisement -

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए ।

साथै प्रधानमन्त्रीओलीलाई ठोस आहार दिन थालिएको पनि कार्यकारी निर्देशक खड्गाले जानकारी दिए ।प्रधानमन्त्रीओलीका सबै ‘भाइटल’ तथा ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ ।

प्रधानमन्बीओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिकसुधार भइरहेको डाक्टर खड्गाले जानकारी दिए । समीक्षलाई पनि ठोस आहार दिन थालिएकोउनले बताए ।

ओलीकोमिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौलाप्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा,प्रा. डा. प्रेम ज्ञवाली,डा. पवनराज चालिसे,डा. सुमन चापागाईं,डा. सुजित पौडेल र डा.मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारलगायत संलग्न रहेका थिए।

प्रधानमन्त्री ओलीलेयसअघि २०६४ साल साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

छाती किन दुख्छ , मुटुरोग कि अन्य समस्या ? यसो भन्छन्...

छाती दुख्दा मानिस आ त्तिन थाल्छ । धेरैको अनुमान हुन्छ कि मुटुको सम स्याका कारण छाती दु ख्न थालेको । तर, विचार पु(याउने कुरा...

पछिल्लो २४ घन्टामा थप नयाँ ३१८ जनामा कोरोना संक्रमण, ३८३ डिस्चार्ज,...

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । ११२ महिला र २०६ पुरुषमा संक्रमण देखिएको...

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

भारतले बुधबार देखि नेपाल सहित छिमेकी मुलुकलाई कोरोना बिरुद्धको खोप अनुदानमा...

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या...

दैनिक बिहान बिरे नुन मिसाएर पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता...

यदी तपाई स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने हरेक दिन बिहान बिरे नुन मिसाएको पानी पिउन सुरु गर्नुहोस्।यसले तपाईको ब्लड सुगर, ब्लड प्रेसर, उर्जामा सुधार,...

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको...

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

बैतडी– बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि...

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार...

  प्रश्न ः म २६ वर्षको छु। मेरो अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दाना आएको छ। यस्तो किन आउँछ? उपचार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया