Tuesday, January 19, 2021

अस्पतालबाट प्रधानमन्त्री ओलीको सन्देश– म छिट्टै काममा फर्किन्छु

- Advertisement -

काठमाडौँ — दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आएको भन्दै छिट्टै काममा फर्किने बताएका छन् । आफ्ना सचिवालयका सदस्यसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले छिट्टै काममा फर्किने सन्देश दिएका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शल्यक्रियापछि पहिलो पटक प्रधानमन्त्रीसँग कुराकानी गर्ने अवसर भएको भन्दै आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ’

सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु ।’

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार आएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको सिगासमा ओली समूहको अगुवा कार्यकर्ता भेला !

बैतडी - नेकपाको ओली समूहले बैतडीको सिगास गाउँपालिकामा आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । यही माघ १० गते जिल्ला भेलाको तयारीमा रहेको...

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

माधव नेपालले भने: अरिंगाल र झुसिल्किराले केही गर्न सक्दैनन् !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने बताएका छन् । सत्य र न्यायको पक्षमा आफूहरु रहेको भन्दै नेता...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा...

काठमाडौँ : विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी...

देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?

काठमाडौं : पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ। वरिष्ठ नेता पौडेलसहितका २७ केन्द्रीय...

प्रचण्ड-माधवले गरे अपील : संविधान लाई जोगाउन सडकमा जाऔं !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव(प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया