सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

‘संसदमा कोरोना बहसः भिडमा नजानु भन्ने, संसद बैठक चलाइराख्ने ?

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन २३, २०७६
1 मिनेट पाठ
file photo

file photo

काठमाडौं- सांसद प्रदिप यादवले संसद बैठक स्थगित गर्न माग गरेका छन्। विश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएका बेला बिना कुनै तयारी सञ्चालन हुने संसद बैठक स्थगित गर्न उनले माग गरे।

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७

शेरबहादुर देउवाको इच्छा विपरीत आन्दोलनमा तानियो कांग्रेस !

माघ १४, २०७७

संसदको शून्य समयमा बोल्दै उनले सरकारले सभा सम्मेलन र बढी मान्छे सहभागि हुने कार्यक्रम नगर्न सूचना जारी गरेपनि २ सय ७५ जना सांसद एकै ठाउँमा सहभागि हुने बैठकमा कुनै हेल्थ डेस्क समेत नभएको भन्दै बैठक स्थगित गर्न माग गरे।

सांसद यादवले बैठक सञ्चालन नै गर्नुपर्ने अवस्थामा पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण समेत गराए। सांसद र मन्त्रीहरु सयौँको भिडभाड हुने कार्यक्रममा सहभागि भएर बिना कुनै चेकजाँच संसदभित्र प्रवेश गर्ने भएकाले यसले संक्रमणको रुप लिए के हन्छ? भदै उनले प्रश्न समेत गरे। सरकारले भिडभाडमा नजानु, भोजभतेर नगर्नु भनेर आग्रह गरिरहेका बेला संसदभित्र प्रवेश गर्दा कुनै स्वास्थ्य डेस्क नै नभएकोले तत्काल संसद बन्द गर्न उनको माग थियो। उनले भने, ’कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ।

स्वदेश विदेशका चिकित्सकहरले यसको उपचार छैन् सावधानी नै यसको उपचार हो भनिरहेका छन्। सरकार पनि भन्छ भिडभाडमा नजानु, भोजभतेर नगर्नु भन्छ। तर सांसदहरुले कति सावधानी अपनाएका छौँ। २ सय ७५ सांसद एकै ठाउँमा जम्मा हुन्छौँ।

तर स्वास्थ्य मन्त्रालय र सरकारले संसदभित्र प्रवेश गर्दा कुनै किसिमको स्वास्थ्य डेस्क छैन्। सासदहरु भिडभाडको कार्यक्रममा जान्छौँ। मन्त्रिहरु झन सयौँ सेवाग्राहीसँग भेट्छन्। मानौ कुनै मन्त्रीलाई संक्रमण भयो भने संसदको हाल के होला। के त पूर्व तयारी गरेर संसद चलाऔँ। नत्र त अविलम्ब बन्द गरौँ।’’

सिफारिस

राजनीति

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७
राजनीति

शेरबहादुर देउवाको इच्छा विपरीत आन्दोलनमा तानियो कांग्रेस !

माघ १४, २०७७
राजनीति

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७
राजनीति

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७
राजनीति

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

माघ ६, २०७७
राजनीति

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा अस्ताउँदो सूर्य !

माघ ६, २०७७
अर्को

अस्पतालबाट प्रधानमन्त्री ओलीको सन्देश– म छिट्टै काममा फर्किन्छु

कृष्णपुरको छैठौं नगर सभाः स्वास्थ्य सेवा र कृषी प्रवद्र्धन ऐन पारित

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

स्वागत छ नि तिमी यतै आउने भए ! धर्मानन्द भट्ट

माघ १४, २०७७

स्थानीयको युवाहरूको एकता गाउंमै कृषि चहलपहल !

माघ १५, २०७७

११ सय २५ भन्दा बढी स्थानीय तह निमित्तकै भरमा !

माघ १५, २०७७

बैतडीमा शहिद सप्ताहको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न !

माघ १५, २०७७

बैतडीमा अपराध न्यूनीकरण सम्बन्धी विद्यालयमै पुगेर सचेतना फैलाउँदै प्रहरी !

माघ १५, २०७७

उम्रिएको चना खानुका यस्ता छन् उत्कृष्ट फाइदा !!

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In