सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

हात नमिलाऔं, नमस्कार गरौं

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन २२, २०७६
1 मिनेट पाठ

काठमाडौं : नमस्कार, प्रणाम। अभिवादन गर्ने यो पूर्वीय संस्कृति हो। ठूलाको आदर र सम्मानको सूचक हो नमस्कार। आधुनिकतासँगै नमस्कार गर्ने संस्कार हराउँदै गयो– हाई, हेलो र ह्यान्डसेकजस्ता पश्चिमी संस्कार प्रचलनमा आए।

आज विहिवार भगवान विष्णुको लागि विशेष दिन यस्ता काम गरे मिल्छ सफलता !

माघ १५, २०७७

जगत जननी निङ्लाशैनी माताको दर्शन गरी मिती २०७७ माघ १५ गते बिहीवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस !!

माघ १५, २०७७

यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ। घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन सबै सचेत छन्।

हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो भाइरल भयो। चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन सबैतिर छ। अभिवादनको शैली जाति, भाषा, समुदाय, भूगोलअनुसार भिन्नभिन्न हुन्छ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार शरीर नजोडी टाढैबाट अभिवादन गर्ने शैली नमस्कार हो। ‘देवस्थलमा भगवान्को अगाडि झुकेर नमस्ते गर्ने चलन छ’, जोशीले भने, ‘यही संस्कार पछ्याउँदै व्यक्ति–व्यक्तिबीच नमस्कार संस्कारको विकास भएको हो।’

नेपाली समाजमा ज्यादै नजिकका सम्बन्धमा मात्र हात मिलाउने र अंगालो मार्ने चलन छ। आमा–बा, हजुआमा–हजुरबा, दाइदिदी आदि मान्यजनलाई शिर झुकाएर खुट्टामा ढोग्ने गरिन्छ।

नमस्कार वा नमस्ते गर्दा दुवै हात जोडेर झुक्नुपर्छ। यस्तो अभिवादनले आफू सामुको व्यक्तिसँग आत्मीयता रहेको बुझाउने वेदका प्राध्यापक डा. ऋषिराम पोखरेल बताउँछन्। उनी भन्छन्, ‘नमस्तेको नमः भनेको नमन गर्न वा झुक्नु हो। संस्कृतमा ‘ते’ भनेको तपार्इं भन्ने बुझिन्छ। यसको अर्थ म तपाईंसामु नतमस्तक छु भनिएको हो।’

नमः शब्दमा रहेको ‘न’ र ‘म’ को पनि छुट्टाछुट्टै अर्थ छ। ‘न’ को अर्थ होइन भन्ने हुन्छ भने ‘म’ को अर्थ आफू भन्ने हुन्छ। नमस्कारले उचनिचको भावनालाई हटाई समान भाव व्यक्त गर्ने उनी बताउँछन्।

सनातन धर्ममा नमस्कार संस्कारलाई सबैभन्दा उत्तम अभिवादन मानिएको छ। भारतका जग्गी वासुदेव अर्थात् सद्गुरुका अनुसार हाम्रो शरीरले स्पर्शलाई लामो समयसम्म याद राख्छ। त्यसमा सकारात्मक र नकारात्मक दुवै विचार हुन्छन्। नमस्कारले आत्मादेखि गरेको आदर बुझाउँछ। नमस्कारले दुई व्यक्तिबीचको सम्बन्धलाई आत्मासँग जोड्छ।

नमस्कार गर्नुको वैज्ञानिक कारण पनि छन्। दुवै हात जोड्दा औंलामाथि जोड पर्छ र एक प्रकारको एक्युप्रेसर हुन्छ। यसले हाम्रो दिमाग, कान र आँखा सक्रिय बनाउँछ। आफू सामुन्ने आएका व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ।

पूर्वीय संस्कृतिमा सूर्य नमस्कार गरी योग गर्ने चलन छ। बिहान व्यायाम गर्दा शरीरले प्रशस्त भिटामिन डी पाउँछ। नमस्कारले हामीभित्र भएको क्रोध र अहंकार पनि हटाउँछ।-अन्नपूर्ण पाेष्ट

सिफारिस

समाज

आज विहिवार भगवान विष्णुको लागि विशेष दिन यस्ता काम गरे मिल्छ सफलता !

माघ १५, २०७७
समाज

जगत जननी निङ्लाशैनी माताको दर्शन गरी मिती २०७७ माघ १५ गते बिहीवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस !!

माघ १५, २०७७
समाज

बडिमालिका माताको दर्शन गरी मिती २०७७ माघ १४ गते बुधवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

माघ १४, २०७७
समाज

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

माघ ६, २०७७
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

माघ ५, २०७७
अर्को

साना तथा घरेलु उद्योग महासंघ बैतडीको अध्यक्षमा पाल

सुदूरपश्चिमका स्थानीय तहमा ‘नमूना गाउँ’ कृषि कार्यक्रम शुरू

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

स्वागत छ नि तिमी यतै आउने भए ! धर्मानन्द भट्ट

माघ १४, २०७७

उम्रिएको चना खानुका यस्ता छन् उत्कृष्ट फाइदा !!

माघ १५, २०७७

आज विहिवार भगवान विष्णुको लागि विशेष दिन यस्ता काम गरे मिल्छ सफलता !

माघ १५, २०७७

जगत जननी निङ्लाशैनी माताको दर्शन गरी मिती २०७७ माघ १५ गते बिहीवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस !!

माघ १५, २०७७

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In