सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

बेहुलीका पूर्वप्रेमीले जब जन्ती गाडी नै रोकेपछि…

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
March 4, 2020
0
बेहुलीका पूर्वप्रेमीले जब जन्ती गाडी नै रोकेपछि…

वीरगन्ज : बिहे गरी बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई बीच सडकमै रोकेर बेहुली आफ्नी प्रेमिका रहेको दाबी गर्ने एक युवक र उनका साथी पक्राउ परेका छन् ।

RELATED POSTS

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौताका सकलदिप साह तेली र उनका साथी मुन्ना आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौता निवासी सिकेन्द्र साहको घरमा सोमबार बेलुकी भारत बिहारको पूर्वी चम्पारण जिल्लाको आदापुरबाट बेहुला पक्ष जन्ती लिएर लिएर आएको थियो ।

सोमबार राति बिहे सकेर मङ्गलबार बिहान बेहुलीको घरबाट बेहुलीसहित भारत फर्किरहेका जन्तीलाई जगरनाथपुर गाउँपालिका ४ लक्ष्मीपुरस्थित गण्डक नहरको बाटोमा तेली र आलमले रोके ।

प्रत्यक्षदर्शीका अनुसार तेलीले उक्त विवाहमा बेहुली भएकी युवती आफ्नो प्रेमिका भएको र उनीसँग आफैँले बिहे गर्न पाउनुपर्ने भन्दै केही बेरसम्म जन्तीको गाडी नै रोकिदिए । स्थानीयले ती दुबै युवकलाई सम्झाउन खोज्दा उल्टै उनीहरुले स्थानीयमाथि हातपात गर्ने प्रयास गरे ।

त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षाकर्मीले जन्तीको गाडी रोक्ने तेली र आलम दुबैलाई नियन्त्रणमा लिएर बेहुली सहित जन्तीलाई बेहुलाको घर पठाइदिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक चन्द्र सिंहले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । उनीहरुविरुद्ध बेहुलीका बुबाले मङ्गलबार अपरान्ह जाहेरी दिएको र त्यसैको आधारमा दुबै विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नीरिक्षक सिंहले जानकारी दिए । सकलदिपले उनकी पूर्वप्रेमिका भनिएकी बेहुलीलाई माइतीमै फर्काइदिने धम्की बेहुलीका बावुलाई दिएको प्रहरी नीरिक्षक सिंहको भनाइ छ ।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 19, 2021
धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

January 18, 2021
धेरै रोगको औषधी सिस्नु कसरी खाने ?
समाज

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

January 18, 2021
के के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस
समाज

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो ? 

January 18, 2021
सपनामा मृ त्यु भइसकेका मानिस देखे के हुन्छ ?
समाज

साढे सातको दशा कटाउन के गर्ने ?

January 15, 2021
४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !
समाज

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !

January 15, 2021
Next Post
प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो

सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण

प्रतिनिधि सभाबाट प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित

प्रतिनिधि सभाबाट प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In