सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको शुक्लाफाँटामा श्रीमान-श्रीमतीको विभ’त्स ह’त्या गरिएको अवस्थामा फेला

कञ्चनपुर फाल्गुन १५, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन्। बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन।

Sana Kishan

प्रहरीको ‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ, प्रहरीको टोलीले अहिले घटना स्थललाई घेराबन्दीमा राखेको छ र गताम्य अवस्थामा भेटिएकाले अनुसन्धान पछि मात्रै घटनाबारे भन्न सकिने ईलाका प्रहरी कार्यायका कार्यालय प्रमुख र्धमेन्द्र रावले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.