सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १६ गते कञ्चनपुर पुग्नुहुने

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
February 27, 2020
0

सुदूरपश्चिम भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १६ गते शुक्रबार कञ्चनपुर पुग्नुहुने कार्यक्रम रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवलाई राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनुभयो । भीमदत्त नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रचार गरी पर्यटन प्रर्वद्धन गर्न यही फागुन ०९ गते देखि १९ गतेसम्मका लागि तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ आयोजना गरिएको हो ।

RELATED POSTS

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

राष्ट्रपति आउनु हुने भएपछि उहाँको स्वागताका लागि कञ्चनपुरको महेन्द्रनगरमा भव्य तयारी भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो १ बजे भीमदत्त नगरपालिका वडा नम्बर १६ मा रहेको मझगाउँमा आयोजना गरिने उक्त कार्यक्रममा सम्बोधन गर्नुहुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा राष्ट्रपतिको सुरक्षार्थ तयारी थालिएको छ । सुरक्षा निकायका सबै युनिटलाई परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ ।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा  बुढा !
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

January 19, 2021
अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

January 19, 2021
सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !
मुख्य समाचार

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

January 19, 2021
मुख्य समाचार

एसइइ परिक्षा २०७७ को परिक्षा तालिका प्रकाशन !

January 19, 2021
जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते
मुख्य समाचार

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

January 19, 2021
स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !
मुख्य समाचार

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !

January 19, 2021
Next Post
रमिताको घटनामा अधारित डेउडा गित सार्वजनिक !

रमिताको घटनामा अधारित डेउडा गित सार्वजनिक !

चीनसँग जोडिएका नाका खुल्न अझै केही समय लाग्ने

चीनसँग जोडिएका नाका खुल्न अझै केही समय लाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In