Sunday, January 17, 2021

पुर्व राज्यमन्त्री रावलद्धारा विद्यालय भवन हस्तान्तरण

- Advertisement -


महेन्द्रनगर १२ फागुन ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पुर्व राज्यमन्त्री प्रकाश रावलले दुई वटा विद्यालय भवन हस्तान्तरण गरेको छन् ।
सोमबार सुदूरपश्चिम प्रदेश सरकारका पुर्व राज्यमन्त्री रावलले आफ्नो पहलमा निर्माण गरिएका विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

भिमदत्त नगरपालिका वडा नम्बर–२ मा रहेको सरस्वती माध्यमिक विद्यालया चार कोठे भवन र भिमदत्त नगरपालिका–३ मा रहेको गौरीशंकर आधारभुत विद्यालय नौलाखेत तिलकपुरको दुई कोठे भवन वाषिर्कोत्सव तथा अभिभावक दिवशका अवसरमा हस्तान्तरण गरेका हुन् ।

विद्यालय भवन हस्तान्तरण गदैँ पुर्व राज्यमन्त्री रावलले भौतीक पुर्वाधार प्रयाप्र्त मात्रामा भएमा शैक्षीक वातावरण राम्रो विश्वास व्यक्त गरे । शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन प्रदेशका सरकारले नीति तथा कार्यक्रमका साथ काम गरिरहेको उनको भनाई छ । साथै उनले यस क्षेत्रको विकास र जनहितकालाई सधैँ काम गर्ने प्रतिवद्धता समेत जनाए । विद्यालय भवन निर्माण भएपछि स्थानीय एव्म विद्यार्थी हर्षीत भएका छन् ।

पुर्व राज्यमन्त्री रावलको पहलमा भीमदत्तका चार विद्यालयमा कक्षा कोठा भवन र पर्खालका लागि बजेट विनियोजन गरिएको थियो । त्यस्तै तिलाचौरस्थित त्रिभुवन माविका लागि ३६ लाख, भीनपा १ को गौरीशंकर आधारभुत विद्यालयका लागि १६ लाख, प्रगति आधारभुत विद्यालयका लागि १६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

साथै अन्य पाँच वटा सामुदायिक विद्यालयको पर्खाल निर्माणका लागि २५ लाख बजेट निकासा भएको थियो । उक्त विद्यालय भवन तथा पर्खाल निर्माण सम्पन्न भई हस्तान्तरण हुन बाँकी छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

कृष्णपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना...

कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

बैतडीको सुर्नयामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

बैतडी, सत्तारुढ नेपाल कम्यूनिष्ट पाट्रि(नेकपा)ले बैतडीको सुर्नया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । पाट्रिको प्रदेश कमिटि सदस्य लिला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...

चाकु, घ्यू, तिलका परिकार, तरुल, पालुङ्गो, लगायत अन्य परिकार खाएर आज...

On चाकु, घ्यू, तिलका परिकार, तरुल, पालुङ्गो, लगायत अन्य परिकार खाएर आज माघे (मकर) संक्रान्ति पर्व मनाइँदै !! प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो...

जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु

On जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु मनिसले जीवनमा सुखदुःख आफ्नै कारणले भोग्छन् । सुखका लागि आफ्नो कर्मलाई ध्यान दिनु जरुरी छ । यसबारे...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया