सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

अडियो टेप प्रकरणपछि अन्तत : सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ८, २०७६

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरीदमा कमिसनको कुरा गरेको अडियो टेप बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजीनामा दिएका छन् ।

केपी ओलीले भने : मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ !

माघ १५, २०७७

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

माघ १५, २०७७

सेक्युरिटी प्रेसको खरीदमा बाहिरिएको सञ्चारमन्त्रीको अडियो टेप प्रकरणमा सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा अवरुद्ध गरेपछि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले यो प्रकरणमा सदन र सरकार दुवैको ध्यानाकर्षण भएको र सम्बन्धित मन्त्रीले राजीनामा दिएको जानकारी दिए ।

‘यस प्रकरणमा सदन र सरकार दुवैको ध्यानाकर्षण भएको छ, ‘सम्बन्धित मन्त्रीले राजीनामा दिएको अनौपचारिक जानकारी मलाई प्राप्त भएको छ, केही समयमा औपचारिक राजीनामा पत्रको जानकारी पनि सदनलाई आउने नै छ,’ उनले भने ।

प्रतिनिधि सभाको वैकठकमा कांग्रेस सांसदहरुले मन्त्री बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रतिनिधि सभाको बैठक फागुन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

यसअघि सेक्युरिटी प्रेसको खरीदको अडियो टेप प्रकरणमा सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको थियो । यस्तै राष्ट्रिय सभा बैठक पनि फागुनमा १५ बस्ने गरी स्थगित भएको छ ।

यता संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि सेक्युरिटि प्रेस स्थापनाको सम्पूर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसँगको छलफलपछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम अघि नबढाउन निर्देशन दिएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियोमा एजेन्टले मन्त्रीलाई रू. ५४/ ५५ करोड आउने उल्लेख छ ।

सिफारिस

राजनीति

केपी ओलीले भने : मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ !

माघ १५, २०७७
मुख्य समाचार

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

माघ १५, २०७७
मुख्य समाचार

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

माघ १५, २०७७
मुख्य समाचार

बैतडीको सुर्नया-सतबाँझ सडकमा मनोमानी भाडा असुल्दै जिप व्यवसायी !

माघ १५, २०७७
मुख्य समाचार

बैतडीमा युवाहरुको पहलमा  ट्रस्ट निर्माण गरिदै

माघ १५, २०७७
मुख्य समाचार

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई भाग लागेन कोरोना खोप !

माघ १५, २०७७
अर्को

एमसीसी जस्ताको तस्तै पास नगर्न नेकपा नेतृत्व सहमत

७३७ म्याक्सको निरीक्षण बढाउँदै बोइङ

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

केपी ओलीले भने : मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ !

माघ १५, २०७७

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

माघ १५, २०७७

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

माघ १५, २०७७

कञ्चन जाई युवा क्बललाई बेलडाँडी गाँउपालिका टिमद्वारा लगातार पाँच गोल गरेर पराजित !!

माघ १५, २०७७

बैतडीको सुर्नया-सतबाँझ सडकमा मनोमानी भाडा असुल्दै जिप व्यवसायी !

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In