८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियोमा एजेन्टले मन्त्रीलाई ५४/५५ करोड आउने बताएका छन् ।
प्रतिक्रिया