सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

बझाङमा जीप दुर्घटना: गाउँपालिकाकी उपाध्यक्षसहित ९ जना घाइते

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
March 9, 2020
Reading Time: 1min read
0
कञ्चनपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

बझाङ: बझाङको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा गाउँपालिकाकी उपाध्यक्ष पाउसरा थापासहित ९ जना घाइते भएका छन्।

RELATED POSTS

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

बिहिबार बिहान ११ बजे महेश्वरी मावितर्फ जादै गरेको ०१००१ज१२२० नम्बरको जीप पल्टिदा उपाध्यक्षसहित ९ जना घाइते भएका हुन। जसमध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरी चौकी छान्नाका ईन्चार्ज भुवनसिहँ बोहराले बताए।

गम्भीर घाइते हुनेमा नरेन्द्र उपाध्याय र सुमन विक रहेका छन्। जीपमा झण्डै १२/१३ जना सवार रहेकोमा अधिकांश विद्यार्थी रहेको बोहराले बताए।

गाउँपालिकाकी उपाध्यक्षको अवस्था भने समान्य रहेको बताइएको छ। घाइते सबैलाई उपचारका लागी जिल्ला अस्पताल पठाइएको खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता रामबहादुर सिहँले बताए।

खप्तडछान्ना गाउँपालिकाको महेश्वरी माविमा आज देखी सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कपको उद्घाटन समारोहमा सहभागी हुन जाने क्रममा उपाध्यक्षसहित अभिभावक र विद्यार्थीहरु घाइते भएको गाउँपालिकाका प्रवक्ता सिहँले बताए।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

बैतडीमा मदिरा सेवन र बिक्री वितरणमा रोक
सुदुरपश्चिम

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

January 24, 2021
मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 19, 2021
धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

January 18, 2021
सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन
मुख्य समाचार

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

January 18, 2021
कांग्रेस डोटीका सचिव जोशी : कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए
सुदुरपश्चिम

कांग्रेस डोटीका सचिव जोशी : कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए

January 18, 2021
धेरै रोगको औषधी सिस्नु कसरी खाने ?
समाज

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

January 18, 2021
Next Post
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

अडियो टेप प्रकरणपछि अन्तत : सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In