Sunday, January 17, 2021

महरा सरले न्याय पाउनुभयो, खुसी छु : रोशनी शाही

- Advertisement -

पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् ।

शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, नयाँ पत्रिकासँगको फोन सम्पर्कमा शाहीले भनिन्, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’

‘तपाईंकै कारण उहाँले दुख पाउनु भएको होइन र ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले होइन, राज्यले हो उहाँलाई दुख दिन खोजेको । अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् ।’

रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् ।

‘अस्वस्थ थिएँ, मलाई नै थाहा छैन कि मैले कसरी त्यो कुरा बोलेँ, पछि मैले होइन भन्दाभन्दै त्यही कुरालाई आधार बनाएर उहाँमाथि मुद्दा दर्ता गरियो’ उनले भनिन्, ‘षडयन्त्र यसैमा थियो ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...

चाकु, घ्यू, तिलका परिकार, तरुल, पालुङ्गो, लगायत अन्य परिकार खाएर आज...

On चाकु, घ्यू, तिलका परिकार, तरुल, पालुङ्गो, लगायत अन्य परिकार खाएर आज माघे (मकर) संक्रान्ति पर्व मनाइँदै !! प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो...

जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु

On जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु मनिसले जीवनमा सुखदुःख आफ्नै कारणले भोग्छन् । सुखका लागि आफ्नो कर्मलाई ध्यान दिनु जरुरी छ । यसबारे...

दोस्रो सन्तान जन्माउनु अघि ध्यान दिनुपर्ने कुराहरु

निश्चित समयान्तरमा दोस्रो बच्चा जन्माउनु नै राम्रो हो । तर, दोस्रो पटक गर्भधारण गर्दा भने केहि कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ । १. उमेर उमेर...

तपाईंका बालबच्चा तनावमा त छैनन् ? बेलैमा होस नपुर्याए खतरानक

तनाव हुने कुनै उमेर हुदैँन यो साना बालबालिकामा पनि हुने गर्दछ । कतिसम्म भने बोल्न नसक्ने बालबालिकामा पनि तनाव हुने गर्दछ । साना बालबालिकामा भोक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया