सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

बला*त्कारको आरोपमा महरा निर्दोष ठहर भएपछि यस्ताेे भन्छिन् रोशनी

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
February 17, 2020
Reading Time: 1min read
0
बला*त्कारको आरोपमा महरा निर्दोष ठहर भएपछि यस्ताेे भन्छिन्  रोशनी

काठमाडौं । महरा बलात्कार प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंको फैसलालाई न्यायको अनुभुती भन्दै धन्यवाद दिएकी छिन् ।

RELATED POSTS

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

अदालतको फैसलाबारे छोटो प्रतिकृया दिदैं शाहीले आफुले भन्दै आएको कुरा अदालतले सावित गरिदिएको भन्दै अदालतप्रती धन्यवादी भएको बताएकी हुन ।

“मैले भन्दै आएकी हुँ, उहाँ मेरो बुवा समानको मान्छेबाट यस्तो कार्य हुनै सक्दैन यो उहाँलाई फसाउन खोजिएको षड्यन्त्र हो रोशनीले भनिन, तर न्याय मरेको छैन भन्ने कुरा आज प्रमाणित भएको छ , म खुशी छु ।”

घटनालाई राजनीतिकरण गरिएको र महरालाई बदनाम गराउन खोजिएको रोशनीको भनाइ छ । मानसिकरुपमा अस्वस्थय रहेको बेला मैले भन्दै नभनेका कुराहरुलाई हल्ला फिजाइएको रोशनीले बताइन ।

महरामाथि लागेको बलात्कार आरोपको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायधीश अम्बर राज पौडेलको इजलाशले महरालाई निर्दोष भन्दै सफाई दिएका छन् । महरा अहिले डिल्लीबजार कारागारबाट थुना मुक्त हुदैछन् ।

कारागार बाहिर र डिल्लीबजार क्षेत्रका मुख्य सडकमा महराको स्वगातका लागि सयौं मानिसहरु उपस्थित भएका छन् । अदालतको फैसलाबारे अहिले नै महराले मुख खोलिसकेका छैन ।-अनमाेल पाेष्ट

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 19, 2021
धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

January 18, 2021
धेरै रोगको औषधी सिस्नु कसरी खाने ?
समाज

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

January 18, 2021
के के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस
समाज

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो ? 

January 18, 2021
सपनामा मृ त्यु भइसकेका मानिस देखे के हुन्छ ?
समाज

साढे सातको दशा कटाउन के गर्ने ?

January 15, 2021
४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !
समाज

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !

January 15, 2021
Next Post
महेन्द्रनगर ईजलासका न्यायधिसको चल्दैँ गरेको गाडीमा आगलागी

महेन्द्रनगर ईजलासका न्यायधिसको चल्दैँ गरेको गाडीमा आगलागी

महरा सरले न्याय पाउनुभयो, खुसी छु : रोशनी शाही

महरा सरले न्याय पाउनुभयो, खुसी छु : रोशनी शाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In