Tuesday, January 19, 2021

पशुपति शर्माले ‘जता नि चोर’ बोलको गीतमार्फत नेतादेखि युवासम्मलाई हाने झटारो

- Advertisement -

काठमाडौं । लोकप्रिय गायक पशुपति शर्माको ‘जता नि चोर’ बोलको गीत सार्वजनिक भएको छ । विहीबार सार्वजनिक भएको शर्माको गीतमा देशको विथितीबारे व्यंग्य गरिएको छ । शर्माले गीतको सुरुमै राजनीतिक दलका नेतामाथि यंग्य प्रहर गरेका छन् ।

‘देशका लागि लडौँ भन्छन् बस्यौँ भन्छन् जेलमा, आखिरिमा लड्या रैछन देशै लुट्ने खेलमा, साला–साली, काका–भतिज यिनमा इष्टमित्र, एक कति छिटै सेटिङगर्छन यनिले भित्रभित्र,’ उनको गीतमा भनिएको छ,‘ जता नि चारे चोर जति सबैलाई हाल्नैपर्छ खोर ।’

उनले अहिलेका शासक पनि राजा जस्तो भएको गीमार्फत बताएका छन् । साथै उनले महाराज बन्न खोजे ढोगी बस्न नसकीने भन्दै नेताहरुलाई सचेत गराएका छन् । शर्माको गीतमा काँग्रेसका स्थापक नेता स्वर्गीय बीपी कोइराला र तत्कालीन एमालेका महासचिव स्वर्गीय मदन भण्डारीका कार्यकर्तालाई पनि गीतमार्फत झटारो हानेका छन् ।

शर्माले उनीहरुले देश लुटेर खायो नभनेको कुरा गीतमा व्यक्त गरेका छन् । भ्रष्टको सातद पुस्तालाई पनि राम्रो नहोस् भनेर कुरा गीतमा भनिएको छ । शर्माले युवाको बानी व्यवहारप्रति पनि गीतमा पटाक्ष गरेका छन् भने अन्तमा भ्रमण वर्षको प्रचार पनि गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वैवाहिक जीवन सुमधुर बनाउन आवश्यक यस्ता १० टिप्स

१० टिप्स जसले तपाईको वैवाहिक जीवन सुमधुर राख्न मदत गर्छ,यतिबेला विवाहको सिजन चलिरहेको छ । जन्मका लागि साथ रहने कसम खाँदै सात फेरा लगाएर...

घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि...

सुदुरपशिम खबर माघ ५ सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् िमहाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई...

घरको यी स्थानमा राख्नुहोस् मयुरको प्वाँख, मिल्छ शुभ लाभ !!

मयुरको प्वाँखलाई पुजनीय र पवित्र मानिन्छ । भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको हो ।मयुरको...

माघ ५ गते सोमबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस...

  मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ,...

माघ ४ गते आईतवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस्...

On सुर्य देवको दर्शन गरी मिती २०७७ माघ ४ गते आईतवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !! मेष:मेष (चु, चे, चो, ला, लि,...

वेदकोटमा माघी मिलन ( फोटो पिचर )

कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी श्री सिद्धनाथ माध्यमिक माध्यमिक बिधालयमा थारु समाज वेदकोट द्वारा माघी मिलन एवम् सास्कृतीक कार्यक्रम आयोजना गरेको...

माघ महिनामा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ९ चु, चे, चो, ला, लि, लु, ले, लो, अ ० माघ महिनामा विशिष्ट व्यक्तित्त्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । छरछिमेकमा...

शुक्रबार सन्तोषी माताको व्रत कसरी गर्ने ? (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया