Sunday, January 24, 2021

डडेल्धुरामा पहिलो पटक सहसचिव सिडिओ-जगन्नाथ पन्त

- Advertisement -

डडेल्धुरा-गृह मन्त्रालयले डडेल्धुरामा सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ। गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव सिडिओ रहने डडेल्धुरामा सहसचिवको दरबन्दी कायम गरेपछि मन्त्रालयले सहसचिवलाई सिडिओको जिम्मेवारी दिएर यहाँ पठाएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको सरुवा गर्दै जगन्नाथ पन्तलाई नयाँ प्रजिअको रूपमा यहाँ पठाएको हो। पौडेललाई कारागार कार्यालय नख्खु ललितपुरमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयबाट पन्त आएका हुन्।

पन्त डडेल्धुरामा आउने पहिलो सहसचिव सिडिओ हुन्। सोमबारबाट डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हालेका उनले मंगलबार जिल्लास्थित पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन्।नयाँ प्रजिअ पन्तलाई जिल्लास्थित पत्रकारले सञ्चारमैत्री बन्न आग्रह गरेका थिए।

उनले आफू यहाँ रहँदासम्म सञ्चारमैत्री बनेरै काम गर्ने प्रतिबद्धता समेत व्यक्ति गरे। उनले पत्रकारलाई सत्य-तथ्य बुझेर कलम चलाउन समेत आग्रह गरे। अन्य जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई पनि पत्रकारले मागेका दिन मिल्ने सूचना दिनको लागि आफूले पनि आग्रह गर्ने समेत उनको भनाइ थियो।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने...

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र )...

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै...

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो...

सुदुर पशिम खाबर माघ ५ सोमबार  काठमाडौँ । सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु...

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया