सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

ट्रम्प र उनकी पत्‍नी भारत आउन उत्साही

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १, २०७६

नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलनिया यही फेब्रुअरी २४ मा भारत भ्रमणमा आउँदैछन् ।

छिमेकी मुलुक भारतको खोप कूटनीति : छिमेकीसँग चिसिएको सम्बन्ध सुधार्ने अवसर !

माघ १५, २०७७

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

माघ ५, २०७७

भ्रमणमा आउनुअघि मेलानिया उत्साही देखिएकी छन् । उनले हालै भारतबाट आफूहरुलाई निम्तो गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन् ।
मेलानियाले ट्वीटर मार्फत आफू र पति डोनल्ड ट्रम्प भारतमा पहिलो भ्रमणका लागि उत्साही भएको प्रतिक्रिया दिएकी हुन् ।

‘न्यानो निमन्त्रणका लागि धन्यवाद नरेन्द्र मोदी । यो महिनाको अन्त्यमा अहमदाबाद र नयाँ दिल्ली भ्रमण पर्खिरहेका छौँ । ट्रम्प र म यो भ्रमणका लागि उत्साही छौँ । साथै अमेरिका र भारतको निकट सम्बन्धका लागि,’ मेलानियाले लेखेकी छन् ।

डोनल्ड ट्रम्प र मेलानिया फेब्रुअरी २४ मा दुईदिने भारत भ्रमणका लागि आउने भएका हुन् । यसबारे भारत सरकारले औपचारिक जानकारी गराइसकेको छ । उनीहरु अहमदाबाद र नयाँदिल्ली भ्रमण गर्ने कार्यक्रम छ । अहमदाबादमा उनीहरुका लागि विशेष कार्यक्रम गरिने कार्यतालिका छ ।

उक्त कार्यक्रममा एक लाख मानिस उपस्थित हुने अपेक्षा गरिएको छ । भारतीय मिडियाका अनुसार मोदीको गृहक्षेत्र अहमदाबादमा ‘केम छो ट्रम्प’ कार्यक्रम आयोजना गरिनेछ ।

त्यसअघि महात्मा गान्धीको समाधीस्थल सावरमती नदीमा पनि ट्रम्पलाई घुमाइनेछ । त्यहाँ मोदीसँगै ट्रम्पले गान्धीलाई श्रद्धाञ्जली दिनेछन् । २०१४ देखि २०१८ सम्म चिनियाँ राष्ट्रसि जिनफिङ, जापानी प्रधानमन्त्री सिन्जो आबे र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अहमदाबादमा भव्य स्वागत गरिएको थियो ।

सिफारिस

विश्व

छिमेकी मुलुक भारतको खोप कूटनीति : छिमेकीसँग चिसिएको सम्बन्ध सुधार्ने अवसर !

माघ १५, २०७७
विश्व

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

माघ ५, २०७७
विश्व

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था गम्भीर

माघ ४, २०७७
विश्व

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

माघ ३, २०७७
विश्व

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

माघ ३, २०७७
मुख्य समाचार

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ ३, २०७७
अर्को

सरकारका प्रवक्ता भन्छन् : 'सरकारले कुनै काम नराम्रो गरेको छैन, हेर्नेको नजर नै नराम्रो'

पश्चिम सेती आयोजना बनाउन दबाब दिन प्रधानमन्त्रीलाई ७५० पैसा बुझाइँदै

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्यमा नया आयाम: एक बिद्यालय एक नर्स, प्रबर्धनात्क इकाई र नाकामा हेल्थ डेस्क!

माघ १५, २०७७

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई भाग लागेन कोरोना खोप !

माघ १५, २०७७

प्रधानमन्त्री ओलीले भने :युद्धको समयमा प्रचण्ड जंगल होइन, दिल्ली बस्नु भएको हो!

माघ १५, २०७७

ट्याङ्कर दुघर्टनामा परि चालकको मृत्यु, सह चालक घाइते !

माघ १५, २०७७

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In