सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
February 13, 2020
0
कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८७१९ नम्बरको बस र म१प १७६४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ४५ वर्षीय पदम चौधरीको मृत्यु भएको हो।

RELATED POSTS

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

बिहिबार बिहान ७ बजे जिल्लाको लालझाडी गाउँपालिका– ६ चान्देव बजार नजिककै उक्त दुर्घटना हुँदा ढक्का शिविर बस्ने चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले बताए।

अहिले बस र बसचालक लक्ष्मण सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 19, 2021
धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

January 18, 2021
धेरै रोगको औषधी सिस्नु कसरी खाने ?
समाज

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

January 18, 2021
के के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस
समाज

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो ? 

January 18, 2021
सपनामा मृ त्यु भइसकेका मानिस देखे के हुन्छ ?
समाज

साढे सातको दशा कटाउन के गर्ने ?

January 15, 2021
४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !
समाज

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !

January 15, 2021
Next Post
महेन्द्रनगरको सुकासालमा अटो एक-आपसमा ठोकिदा ५ जना घाइते

महेन्द्रनगरको सुकासालमा अटो एक-आपसमा ठोकिदा ५ जना घाइते

मेलम्ची आयोजनाको स्वेतपत्र : आउँदो असारसम्म पानी सुन्दरीजल आईपुग्ने मन्त्री बिना मगरको घोषणा

मेलम्ची आयोजनाको स्वेतपत्र : आउँदो असारसम्म पानी सुन्दरीजल आईपुग्ने मन्त्री बिना मगरको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In