Friday, January 22, 2021

‘न्यूड फोटो शूट’ ले चर्चा पाएकी अभिनेत्री

- Advertisement -

बोल्ड फोटोशूटका कारण सधैं चर्चामा आउने अभिनेत्री शर्लिन चोपडाले ३६ औं बसन्तमा पाइला टेकेकी छिन् ।

फिल्म क्षेत्रमा करियर बनाउने क्रममा उनले दिएका विवादास्पद बयान र फोटोशूटका कारण चिनिएकी चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन् ।

सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट फिल्ममा पाइला टेकेकी चोपडाले हिन्दी, तेलगू, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् ।

एक पटक शर्लिनले ‘न्यूड फोटोशूट’ गराएकी थिइन् । उनको उक्त फोटोशूटले उनको नीजि जिवनमा समेत खलबली मच्चाएको थियो । सन् २०१२ मा उनले प्लेब्वाइ म्यागाजिनको लागि न्यूड फोटोशूट गराएकी थिइन् ।

उनले ‘सेक्स लाइफ’ को बारेमा दिएको बयान पनि उत्तिकै चर्चित बनेको थियो । उनले एक अन्तरवार्तामा पैसाको लागि मोडलिङको समयमा धेरैजनासँग बेड शेयर गरेको बताएकी थिइन् ।

फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सीजन ३ मा पनि सहभागी भएकी थिइन् ।-राताे पाटि

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी: कारण...

नयाँ दिल्ली – कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको...

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट २४ घण्टा भित्र १ हजार ८२० जनाको...

लन्डन – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार...

नेपाल र इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै

माघ, काठमाण्डौ । नेपाल र इजरायलबीच गएको असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि आज दुई देशका अधिकारीबीच...

नयाँ प्रकारको कोरोना ६० मुलुकमा फैलियो – डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति बाइडनलाई दिए बधाई

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो...

डोनल्ड ट्रम्पले बिदाइ सम्बोधनमा भने: ’हामीले थालेको आन्दोलन बल्ल सुरु...

वासिङटन : आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्। हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले...

सुतिरहेका मजदुर माथिबाट ट्रक गुड्दा १५ को मृत्यु !

गान्धीनगर : भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि...

भारतीय भूमिमा चीनले गाउँनै बसाल्यो

नयाँदिल्ली । चीनले भारतीय भूमि मिचेर सारी चु नदीको किनारमा एउटा गाउँ बसालेको आरोप लागेको छ । चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशको सारी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया