Sunday, January 24, 2021

आफ्नी बहिनीसँग बिहे गर्नेलाई सुनको कार उपहार दिने किम जोंगकाे घाेषणा

- Advertisement -

उत्तर कोरियाका तानशाह किम जोंग बिभिन्न कारणले गर्दा चर्चामा रहन्छन् । अहिले पनि उनी चर्चामा नै छन् । उनी अहिले आफ्नी वहिनीको लागि बेहुलाको खोजिमा छन् ।तर उनले बेहुलाका लागि बिभिन्न शर्त राखेका छन् । त्यसमध्येको मुख्य शर्त भनेको बेहुलाको आज भन्दा पहिला कोहिसँग पनि अफेयर चलेको हुनु हुँदैन ।
उनले हुनेवाला ज्वाईलाई सुनले चम्किएको कार उपहारमा दिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उत्तर कोरियाका राष्ट्रपति किम जोंगले आफ्नी बहिनी किम यो जोंग को विवाह गर्ने फैसला गरेका हुन् । किमका अनुसार हुने वाला बेहुला उनको शर्तमा खरो हुनुपर्नेछ । साथै बेहुलाको हाइट ५ फिट १० इन्च भन्दा अग्लो हुनुपर्नेछ । बेहुलाको यो भन्दा अगाडि कसैसँग पनि अफेयर चलेको हुनु हुँदैन।

साथै बेहुलाको तौल ७५ किलोग्रामसम्म हुनु पर्दछ । बेहुलाको सिक्स प्याक एब्स हुनुपर्दछ । किम जोंग हुनेवाला ज्वाईलाई एउटा सुनको कारका साथै १ करोड ६० लाख रुपैयाँ दिनेछन् ।अहिले उनकी बहिनीलाई बेहुला खोज्न उत्तर केरियाका अधिकारीहरु लागि परेका छन् । राष्ट्रपति जोंगले बहिनीका लागि बेहुला उनको टक्करको हुनुपर्ने बताएका हुन् । किनभने उनले पछि गएर राजनीति सम्हाल्नु पनि पर्न सक्दछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा...

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था...

काठमाडौं – भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएका छ । यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...

इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो

काठमाडौँ – – इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर...

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया