Sunday, January 17, 2021

कांग्रेसले सरकारलाई ढुक्कसँग काम गर्न दिएन : उपाध्यक्ष गौतम

- Advertisement -

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारलाई जनताको पक्षमा काम गर्न नदिएको आरोप लगाएका छन् ।

कांग्रेसका कारण सरकारले ढुक्क भएर काम गर्न नपाएको उनले बताए । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ४ गोतामकोटमा बुधबार आयोजित कार्यक्रममा गौतमले अर्को चुनावमा पार्टी थप कमजोर हुने डरले कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारलाई अप्ठेरो पारेको बताए ।

‘वर्तमान सरकारले समृद्धिका लागि काम गर्न खोजिरहेको छ,’ उनले भने, ‘यो सरकारले राम्रो काम गरेमा कांग्रेस थप कमजोर हुने डरले संसद अवरुद्ध गरी देशलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।’

कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचारको अभियोगमा अनुसन्धान गर्न मिल्दैन भनेर कांग्रेसले संसद अवरोध गर्नुको तुक नभएको उनले बताए ।

सरकार गठन भएको दुई वर्षमा कांग्रेसले झिना विषयमा संसद अवरुद्ध गरेर विकास विरोधी कृयाकलाप देखाएको उनको अरोप थियो ।
उनले सरकारको प्रसंशा गर्दै जनताको आधारभुत विकासलाई आधार बनाएर काम गरिरहेको दाबी गरे ।

सरकारले पार्टीको घोषणापत्रअनुसार काम गरिरहेको र वर्तमान सरकारकै पालामा देशले ठुलो फड्को पार्ने उनले बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोमल ओलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गाइन्, बद्री पंगेनीकै शैलीमा नयाँ ...

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत...

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधानको किताव !

कञ्चनपुर- नेकपा कम्युनिष्ट प्रचण्ड माधव समुहकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्नका लागि किताव पाठएका छन् । संविधानमा नभएकको काम प्रधानमन्त्री...

प्रधानमन्‍त्री ओलीले भने, नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन !

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रतिनिधिसभा...

राजनीतिक दलहरूले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन्...

काठमाडौं – कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ।...

पुनर्वासमा प्रचण्ड माधब समुहको कार्यकर्ता प्रशिक्षण सम्पन्न !

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड), बरिष्ठ नेता माधव कुमार नेपाल समहुको भेला तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएकोछ । बिहिवार पुनर्वासमा नेकपा...

कांग्रेस नेता रिजाल ले भने सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउछ!

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । आज चितवनमा पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको...

दुवै पक्षको जवाफ पर्खिंदै निर्वाचन आयोग !

काठमाडौं : नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया