सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

विश्वकप क्रिकेट लीग २: एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान बनाउँदै नेपालले अमेरिकालाई हरायाे

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २९, २०७६
1 मिनेट पाठ

नेपालले नयाँ कीर्तिमान कायम गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ।

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

माघ १५, २०७७

अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य १० ओभरमा दुई विकेट गुमाएर हात पार्‍यो।

विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे।

कप्तान ज्ञानेन्द्र मल्ल एकमा र सुवास खकुरेल शून्यमा आउट भएका थिए।

क्रिकेटमा ओमानद्वारा नेपाल सहजै पराजित


विश्वकप क्रिकेट लिग २ मा नेपालद्वारा अमेरिका पराजित
नेपालको कीर्तिमान

स्पिनर सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका न्यूनतम रनमा समेटिएको थियो।

श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो।

तर जिम्बाब्वेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो।

यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो।

यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाब्वेलाई १३.५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो।

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो।

भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो।

अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो।

तर ओमानसँग भएका दुवै खेलमा पराजित भएको थियो।

सिफारिस

मुख्य समाचार

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७
मुख्य समाचार

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

माघ १५, २०७७
मुख्य समाचार

दक्षिण एशियाली मुलुकमा भ्रष्टचारको अवस्था यस्तो छ

माघ १५, २०७७
मुख्य समाचार

एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ बढी ’गाउँका सिंहदरबार’ निमित्तकै भरमा

माघ १५, २०७७
मुख्य समाचार

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

माघ १५, २०७७
मुख्य समाचार

कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६०

माघ १५, २०७७
अर्को

नेपाल भ्रमण वर्षको १ महीना : पश्चिमी नाकाबाट भित्रिए २२४ विदेशी पर्यटक

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

माघ १५, २०७७

जिद्दी छोराछोरीलाई कसरी अनुशासित बनाउने ?

माघ १५, २०७७

तपाईको अ‘ाखा यस्तोसम्म हुनसक्छ धेरै मोबाइलको प्रयोगले ,जनचेतनाको लागी से यर गरौं ,

माघ १५, २०७७

यस्ता बिरामीले कहिले पनि खानुहुँदैन करेला !!

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In