सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

नेकपा कञ्चनपुर प्रतिनिधी, प्रदेश र स्थानीय तहमा इन्चार्ज र सह–इन्चार्ज तोकिए

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २७, २०७६
1 मिनेट पाठ

कञ्चनपुर
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कञ्चनपुरका संघीय तीन निर्वाचन क्षेत्र, ६ प्रदेश र ९ स्थानीय तहमा इन्चार्ज र सह–इन्चार्जको जिम्मेबारी तोकेको छ ।

केपी ओलीले भने : मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ !

माघ १५, २०७७

प्रधानमन्त्री ओलीले भने :युद्धको समयमा प्रचण्ड जंगल होइन, दिल्ली बस्नु भएको हो!

माघ १५, २०७७

नेकपा कञ्चनपुरले एकसाथ निर्वाचन क्षेत्र र स्थानीय तहको जिम्मेबारी तोकेको हो । नेकपा कञ्चनपुरका युवा नेता अक्कल विष्टले सहमतिय आधारमा संघीय, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा नेताहरुलाई जिम्मेबारी दिएको बताए ।

क्षेत्र नम्बर १ को संयोजकमा पल्वभराज भट्ट, सचिव राधाकृष्ण जोशी(ज्याला), क्षेत्र नम्बर २ को संयोजकमा रण बहादुर महरा, सचिव सिके भट्ट र क्षेत्र नम्बर ३मा संयोजक देवेन्द्र ढुङगाना र सचिवमा प्रताव तिरुवालाई जिम्मेबारी दिएको छ । नेकपाको पार्टी एकता प्रकृया अनुरुप केन्द्र, प्रदेश, जिल्ला, स्थानीय हुँदै संघीय निर्वाचन क्षेत्रमा नेताहरुलाई जिम्मेबारी दिएको हो ।

क्षेत्र नम्बर १ र २ का सचिवद्वयमा चयन भएका जोशी र भट्ट पुर्व कञ्चनपुरका विद्यार्थी चर्चित नेता हुन् । जिम्मेबारी पाएका नेताहरुले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

नेकपा कञ्चनपुर क्षेत्र नम्बर १ का संयोजक पल्वभराज भट्टले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताउदै पार्टीलाई चुस्त दुरुस्त बनाउने बताएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र तर्फ १(क) आरपी सार्की संयोजक, सह–संयोजक धोके राना
(ख) सह–संयोजक रामकृष्ण श्रेष्ठ २(क) सयोजक उमाकान्त जोशी, सह–संयोजक टेक हमाल (ख) संयोजक हिक्मत सिह ३(क) हरिसिह धामी संयोजक, शंकर कुँवर सह–संयोजक (ख) इन्द्र रावथ संयोजक, राम बहादुर बुढा सह संयोजक रहेका छन् ।

यस्तै नेकपाले ९ वटै स्थानीय तहको संयोजक र सह संयोजक समेत टुङ्गो लगाएको छ । बेलडाँडी गाउँपालिका इन्चार्ज अक्कल बहादुर विष्ट, सह–इन्चार्ज कल्पना गिरी, लालझाडी गाउँपालिका पदम ओझा इन्चार्ज, भक्ता राना र डिठ्ठा राना सह इन्चार्ज, बेलौरी नगरपालिका राम बहादुर गुरुङ्ग इन्चार्ज, धन बिरपन्त सह इन्चार्ज, पुर्नवास नगरपालिका स्थिर प्रशाद घिमिरे इन्चार्ज, सहईन्चार्ज फैरु तामाङ्ग, बिरबल विक, कञ्चन गिरी, कृष्णपुर नगरपालिका जोगराम चौधरी इन्चार्ज, लोकेन्द्र पन्त सह इन्चार्ज, शुक्लाफाँटा नगरपालिका करनसिह सुनार, सह इन्चार्ज नवराज अवस्थी, बेदकोट नगरपालिका रामचन्द्र रेग्मी इन्चार्ज, मान बहादुर राना सहइन्चार्ज, भीमदत्त नगरपालिका इन्चार्ज शेर बहादुर चन्द इन्चार्ज, सह इन्चार्ज लोकराज जोशी, बाबुराम न्यौपाने, अर्जुन कार्की र महाकाली नगरपालिका इन्चार्जमा भरत भट्ट इन्चार्ज र गगन खत्री सह–इन्चार्जमा तोकिएका छन् । नेकपा कञ्चनपुरले नेताहरुलाई जिम्मेबारी दिदै जिल्लामा पार्टीलाई चुस्त, दुरुस्त बनाउदै जनतालाई अधिकतम सेवा सुविधा दिने तर्फ उन्मुख हुने जनाएको छ ।
beldandipost पोस्ट बाट

सिफारिस

राजनीति

केपी ओलीले भने : मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ !

माघ १५, २०७७
राजनीति

प्रधानमन्त्री ओलीले भने :युद्धको समयमा प्रचण्ड जंगल होइन, दिल्ली बस्नु भएको हो!

माघ १५, २०७७
राजनीति

वामदेव गौतमले भने केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु !

माघ १५, २०७७
राजनीति

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७
राजनीति

शेरबहादुर देउवाको इच्छा विपरीत आन्दोलनमा तानियो कांग्रेस !

माघ १४, २०७७
राजनीति

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७
अर्को

पाटन विमानस्थलमा कालोपत्रे सम्पन्‍न

जय बाबा ग्वालेक केदार एक सेयर गरौ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

आज देखि श्री स्वस्थानी व्रत एवं माघस्नान शुरु !!

माघ १५, २०७७

केपी ओलीले भने : मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ !

माघ १५, २०७७

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

माघ १५, २०७७

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

माघ १५, २०७७

कञ्चन जाई युवा क्बललाई बेलडाँडी गाँउपालिका टिमद्वारा लगातार पाँच गोल गरेर पराजित !!

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In