Wednesday, January 20, 2021

२५ वर्षदेखि बन्द मझगाँउ विमानस्थलको पर्यटनमन्त्री भट्टराईद्धारा अनुगमन, छिट्टै सञ्चालनमा ल्याउने प्रतिवद्धता

- Advertisement -

महेन्द्रनगर २५ ।

२०५१ सालदेखि बन्दरहेको कञ्चनपुरको मझगाँउ विमानस्थलमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खनुगमन गरेका छन् । उनले शनिबार भीमदत्त नगरपालिका १६ स्थीत बन्दरहेको विमानस्थलको अनुगमन गरेका हुन् ।

साथै उनले विमानस्थल अनुगमन पश्चात तीनै तहको सरकारको लगानि निर्माण हुन लागेका विमानस्थलको पर्खालको उद्धघाटन समेत गरे ।
विमानस्थलको अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दैँ मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले विमानस्थल सञ्चालनका लागि तीन तहको सक्रिता बढेको बताउँदै आगामी आर्थिक वर्षबाट विमानस्थल धावन मार्ग निर्माण गरि सञ्चालन कार्य अगाडी बढाईने बताए ।

‘विगतमा सञ्चालन भई हाल बन्द रहेको विमानस्थल सञ्चालन गर्ने सरकारको योजना छ ।’ पर्यटनमन्त्री भट्टाराईले भने हाम्रो मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले बन्द विमान पुनः निर्माण गरि सञ्चालन गर्ने साझा नीति बनाएको छ, त्यसैले पनि यो स्थलन सञ्चालन हुन्छ ।’

सविधानः विमानस्थल सञ्चालन गर्ने केन्द्र सरकारको जिम्मेवारी भएपनि तीनै तहको साझेदारीमा विमानस्थल सञ्चालन गरिने उनको भनाई छ । विमानस्थलको प्राविधिक तहबाट अध्ययन भईसकेकाले अब भौतीक र आन्तरिक तयारीमा जोड दिईने उनको बताए ।

साथै स्थानीय जनप्रतिनिधिको विमानस्थल सञ्चालनमा निकै चाँसो देखाएकामा उनले प्रशंसा समेत गरे । विमानस्थल सञ्चालनपछि यहाँको व्यापार र व्यवसायिक गतिविधि समेत बढ्ने उनको विश्वास छ ।

२०३० सालदेशि सञ्चालनमा आएको मझगाँउ विमानस्थल २०५१ सालदेखि बन्द अवस्थमा छ । उनले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारी र निजि क्षेत्रको सहयोग भुमीकाको अपेक्षा गदैँ पर्यटन मन्त्री भट्टराईले पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन विभिन्न स्थानमा डिजिटल सुचना बोर्ड र पर्यटक सुचना केन्द्र स्थापना गर्न स्थानीय तहलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण !

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय...

दुई दिनमा झुलाघाट नाकाबाट दुई हजार भन्दा बढी नागरिकले आवतजावत गरे...

बैतडी- भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दुई दिनामा दुई हजार बढी नागरिकले आवतजावत गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको...

डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना, सामाजिक विकासमन्त्री सुवेदीले गरे उद्घाटन !

डडेल्धुराः डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्तर्गतको सामाजिक विकास कार्यालय मंगलबार स्थापना भएको हो। सुदूरपश्चिम...

सुनको मूल्य बढ्यो ! प्रतितोला कतिमा कारोबार हुदैं ?

काठमाडौं : स्थानीय बजारमा पहेंलो धातुको मूल्य बुधबार प्रतितोला रु ५०० ले उकालो लागेको छ। प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन...

भीमदत्त नगरपालिकाको दोस्रो स्थापना दिवस सम्पन्न : ३३ जना सम्मानित !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख...

भीमदत्त नगरपालिकामा यस वर्ष पनि बाँडियो विभिन्न क्षेत्रका १४ व्यक्तित्वलाई...

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १४ जनालाई विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस समारोहमा पुरस्कार विभिन्न...

भीमदत्तको दोस्रो स्थापना दिवस कुचिकारदेखि नासाका वैज्ञानिक सम्मानित

कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिकाले बुधबार ४३ औँ बर्ष प्रवेसको अवसरमा दोस्रो स्थापना दिवस मनाएको हो । तत्तकालिन...

‘शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्न सकिन्छ’: प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ । संविधान बचाउने, प्रणाली...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया