Saturday, January 16, 2021

सञ्चारमन्त्रीको जवाफ– जे प्रमाणित हुन्छ, त्यही व्यहोर्नुुपर्छ, हाम्रो के लाग्छ, बाबा !

- Advertisement -

यो घटना आज भएको होइन, सूचना पाएपछि सरकारले कारबाही थालेको हो । एक सय ७५ जनालाई मुद्दा चलाइएको छ । सरकारी सेवासुविधा लिएर ललितानिवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेल्नेहरूलाई पहिलो श्रेणीमा राखेर भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा चलाइएको हो ।

जग्गाधनी वा मोही दाबी गरेर पहिलोपटक आफ्नो नाममा जग्गा ल्याउने कर्मचारीहरू र केही पदाधिकारीसहित करिब ५० जना जतिलाई दोस्रो श्रेणीमा राखेर सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाइएको छ । बाँकी ६५ जना आफ्नो स्वामित्व भएका व्यक्तिहरू छन्, उनीहरूको जग्गा फिर्ता ल्याउने प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । त्यसैले, यहाँ लालफिता र श्वेतफिताधारीको कुनै व्यवहार भएको छैन ।

अब मुद्दा अदालतमा गएको छ, अदालतले जे फैसला गर्छ, सरकारले त्यही कार्यान्वयन गर्ने हो । एक प्रकारले सरकारको काम सकियो । छानबिनपछि अख्तियारले मुद्दा दर्ता गर्‍यो, त्यहीँ (अदालत)बाटै टुंगिन्छ । भोलि हामी सरकारमा रहेकाहरूमध्ये कसैलाई त्यस्तै पर्‍यो भने पनि व्यक्तिगत रूपमै जिम्मेवार हुनुपर्छ ।

आरोप र पूर्वाग्रह नव्यहोरे पनि प्रमाण त व्यर्होनुपर्‍यो नि ! तथ्य त व्यर्होेनुपर्‍यो नि ! तथ्य नै गलत छ भने उहाँ (विजय गच्छदार)ले ती कुरा अदालतमा राख्नुपर्‍यो र आफूलाई निर्दोष प्रमाणित गर्नुपर्‍यो । सरकारले समातेर दोषी करार गर्दैन । जे प्रमाणित हुन्छ, त्यही व्यर्होनुपर्छ । दोषी ठहरिनुभयो भने त हाम्रो के लाग्छ, बाबा !

(पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले दिएको जवाफ)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोमल ओलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गाइन्, बद्री पंगेनीकै शैलीमा नयाँ ...

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत...

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधानको किताव !

कञ्चनपुर- नेकपा कम्युनिष्ट प्रचण्ड माधव समुहकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्नका लागि किताव पाठएका छन् । संविधानमा नभएकको काम प्रधानमन्त्री...

प्रधानमन्‍त्री ओलीले भने, नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन !

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रतिनिधिसभा...

राजनीतिक दलहरूले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन्...

काठमाडौं – कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ।...

पुनर्वासमा प्रचण्ड माधब समुहको कार्यकर्ता प्रशिक्षण सम्पन्न !

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड), बरिष्ठ नेता माधव कुमार नेपाल समहुको भेला तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएकोछ । बिहिवार पुनर्वासमा नेकपा...

कांग्रेस नेता रिजाल ले भने सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउछ!

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । आज चितवनमा पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको...

दुवै पक्षको जवाफ पर्खिंदै निर्वाचन आयोग !

काठमाडौं : नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया