Sunday, January 17, 2021

कोरोना भाइरसको सूचना दिने डाक्टरको निधन

- Advertisement -

कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनी सूचना दिने एक जना डाक्टरको निधन भएको छ । उनको सोही भाइरसको संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेत्ररोग विशेषज्ञ ली वेनलिङ नाम गरेका ती डाक्टरले गत डिसेम्बरमै यो भाइरस देखापरेको र आफू पनि त्यसबाट संक्रमित भएको भनी बताएका थिए ।

तर उनको यस भनाइलाई लिएर चिनीयाँ प्रहरीले उनलाई अनावश्यक हल्ला फिजाएर मानिसलाई दिग्भ्रमित पारेको भन्दै गिरफ्तार गरको थियो । बुहान केन्द्रीय अस्पतालले चिनियाँ सोसल मिडिया प्लेटफर्ममा पनि उनको मृत्युबारे बताएको छ ।

उनको मृत्युबारे विरोधाभासी रिपोर्टहरु आएका थिए, तर चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले पनि यो कुराको पुष्टि गरेपछि उनको निधन बिहीबार राति भएको पुष्टि भएको हो । ३४ वर्षीय ली को मृत्यको समाचार चीनबाहेक अन्य ठूला अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेपछि यो घटनाप्रति संसारभरका मानिसको ध्यान केन्द्रित भएको छ।

द पिपुल्स डेलीले एक ट्वीट पठाउँदै डा लीको मृत्युले ‘राष्ट्रिय शोक’ पैदा गरेको बताएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोभिडको सङ्क्रमणले यी छ अङ्गमा गम्भीर प्रभाव पार्ने

। कोभिडले विभिन्न तरिकामा हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ । यसले दैनिक जीवनको सामान्य क्रियाकलापमा बाधा पुर्‍याउने र शारीरिकदेखि लिएर मानसिक स्वास्थ्यमा ठूलो जोखिम...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !

On शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !! खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

यी ९ प्रकारका सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यलाई गर्छ गम्भीर हानि’ (सूची...

कोरोना महामारीको फाइदा उठाउँदै नेपाली वजारमा स्वास्थ्यलाई गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन र विक्रि भइरहेको खुलेको छ । कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...

इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो

काठमाडौँ – – इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया