सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

तपाइको छालामा मुसाको देखिने समस्या भए यसरी गर्नुस् रोकथाम र उपचार

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २३, २०७६
1 मिनेट पाठ

मुसा भनेको के हो ?

तपाईको अ‘ाखा यस्तोसम्म हुनसक्छ धेरै मोबाइलको प्रयोगले ,जनचेतनाको लागी से यर गरौं ,

माघ १५, २०७७

यस्ता बिरामीले कहिले पनि खानुहुँदैन करेला !!

माघ १५, २०७७

मुसा भनेको ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग हो । यसलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस भनिन्छ । एचपीभीको सयौं प्रजातीहरुले विभिन्न प्रकारका मुसाहरु शरीरको विभिन्न ठाउँमा निकाल्छन् । सामान्यतयाः यो हात र खुट्टामा आउने भएपनि कहिलेकाहीँ मुखको भित्री भाग, आवाज नाली र यौ नांगमा आउँछ ।

प्रकार

एचपीभीका विभिन्न प्रकारहरु हुन्छन् । सर्ने विधि र विभिन्न ठाउँमा देखिने मुसाको प्रकृति अनुसार यसको वर्गीकरण गरिएको छ ।

जस्तैः

· सामान्य प्रकारका मुसा: हात तथा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने मुसा । यो हेर्दा नराम्रो देखिन्छ तर सामान्यतया अरु समस्या दिँदैन ।

· पैतालामा र हत्केलामा आउने मुसा: यसको मुख्य लक्षण अत्याधिक दुखाइ हो । दुखाइ विशेषः गरी हिँड्ने बेलामा हुन्छ (यदी खुट्टामा छ भने) र हत्केलामा पनि दुखाइ हुन सक्छ ।

· भेरुका प्लाना : ससाना खैरो रंगको मुसाहरू जो अनुहारमा ज्यादा आउँछन् ।

· यौ नांगमा आउने मुसाहरु: यो चाहि यौ नांगमा घाउ हुनेहरुसँग असुरक्षित स म्पर्क भएमा हुन्छ । सामान्यतया असुरक्षित सम्पर्क भएको १२ देखि १५ महिनामा यस्ता मुसाहरु आउँछन् । यो मुसा गराउने एचपीभीको प्रजातिले कहिले काँही गु दद्वारको क्या न्सर पनि गराउन सक्छ ।

के मुसाहरु आफैं निको हुन्छन ?

स-साना हात र खुट्टामा आएको मुसा आफैँ निको हुन सक्छ तर, पैतालामा वा हत्केलामा आएको वा यौ नां गमा आउने र अनुहारमा आउने मुसाहरु आफैं निको हुँदैन ।

के यो सरुवा रोग हो ?

यो सरुवा रोग हो । मुसा कोट्यै रहने वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छाेएमा यो रोग सर्छ । यस्तै असुरक्षित यौ न सम्प र्कको कारणले पनि यो रो ग सर्दछ । यदी पुरुषको अनुहारमा यो रोग छ भने दाह्री का ट्दा पनि यो रोग अर्को ठाउँमा सर्न सक्छ ।

रोकथाम

यसको रोकथाम गर्न नसकिए पनि बच्नको लागि केही सावधानी अपनाउन सकिन्छ । जस्तैः

हात राम्रोसँग धुने

हात चुसिरहने वा नंग टोक्ने बानी कम गर्ने /नगर्ने
जिमखाना, स्विमिङ्ग पुलमा आफ्नै तौलिया प्रयोग गर्ने
सधै जुत्ता लगाउने
अरु कसैलाई मुसा आएमा नकोट्यौने
उपचार

पहिलो कुरा मुसाको उपचार विशेषज्ञको निगरानीमा मात्र गर्नुहोला ।

छाला रोग विशेषज्ञको सल्लाहमा शरीरमा मुसा देखिने बित्तिकै उपचार गराउनु पर्दछ ।

रोगको अवस्था ठाउँ र संख्या अनुसार बिजुलीले डडाएर फाल्ने वा सालिसाइलिक एसिड नामक औषधिको प्रयोग वा लेजर प्रबिधिबाट मुसाको उपचार गरिन्छ ।

अन्य चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने उपचार बिधिमा एमएमआरको भ्याक्सिन लगाउने तथा भिटामिन डीको इन्जेक्शन लगाउने गरिन्छ ।
पाठक पत्र बाट सभार

सिफारिस

स्वास्थ्य

तपाईको अ‘ाखा यस्तोसम्म हुनसक्छ धेरै मोबाइलको प्रयोगले ,जनचेतनाको लागी से यर गरौं ,

माघ १५, २०७७
स्वास्थ्य

यस्ता बिरामीले कहिले पनि खानुहुँदैन करेला !!

माघ १५, २०७७
मुख्य समाचार

गोदावरीमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने

माघ १५, २०७७
स्वास्थ्य

उम्रिएको चना खानुका यस्ता छन् उत्कृष्ट फाइदा !!

माघ १५, २०७७
स्वास्थ्य

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७
स्वास्थ्य

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु

माघ १४, २०७७
अर्को

गरे के हुदैन र ? घरको छतमा बाह्रै महिना गमलामै फलाउन सकिन्छ यसरी धनिया

दाद आउँनै नदिन वा आएपनि क्षणभरमा नै निको बनाउँन यो विधि अपनाउनुहोस्

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई भाग लागेन कोरोना खोप !

माघ १५, २०७७

प्रधानमन्त्री ओलीले भने :युद्धको समयमा प्रचण्ड जंगल होइन, दिल्ली बस्नु भएको हो!

माघ १५, २०७७

ट्याङ्कर दुघर्टनामा परि चालकको मृत्यु, सह चालक घाइते !

माघ १५, २०७७

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In