सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आर्थिक अभावले कलाकारिताबाट विस्थापीत हुने अवस्थामा डिजेवाला दादा र्‍याप गितका गायक एनडी ठकुरी

महेन्द्रनगर-अािर्थक अभावका कारण आफुमा रहेको क्षेत्रता प्रष्फुटन गर्न नसकिएको कञ्चनपुरका एक युवा कलाकारले दुखेसो पोखेका छन् । कञ्चनपुरको माहाकाली नगरपालिका जमुनाघाडीका नेरन्द्र चन्द(एनडी ठकुरी)ले आर्थिक समस्याकै कारण आफ्नो कलाकारीता अझेलमा परेका बताएका छन् ।

उनले सुदूरपश्चिम खबरसँगको कुराकानमिा परिवारको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो क्षमता प्रस्तुत गर्न नसकेको बताए । डिजेवाला दादा, गाना बजा, कति खाए जाँडरक्सी कति खाए गाँजा लगायतको ¥याप गित बजारमा आईसकेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साथै देखि कलाकारीमा रुची भएका २० वर्षीक चन्दले भने घरको आर्थिक अवस्था निकै कमजारे छ, कतैबाट आर्थिक सहयोग मिले सुदूरपश्चिमा मौलिक तथा देउडा गितलाई बजारमा ल्याउन चाहाना छ । बैतडी मुल घर भएका चन्द आमा हिरादेवि चन्द र बुवा देवानी चन्दको कोखबाट जन्मीएका हुन् ।

कमजोर आर्थिक अवस्थाका कारण रुची र क्षमताका बाबजुत कलाकारीबाट विस्तापीत हुने अवस्था आएको बताउँदै आर्थिक सहयोग जुट नेपाली कलाकारीतालाई नै उचाईमा पु¥याउने उनको योजना छ ।

उनका गीतलाई सुदूर खबर वन युट्यब च्यानलामा हेर्न सकिने छ । साथै उनले आर्थिक सहयोगका लागी संगिता तथा कलाप्रेमी महानुभावलाई अपील समेत गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.