Thursday, October 1, 2020

इमरानलाई राजीनामा दिन ‘२ दिने अल्टिमेटम’

- Advertisement -

इस्लामाबाद १६ कार्तिक
पाकिस्तानमा सरकार विरोधी आन्दोलन अन्तर्गत ‘आजादी मार्च’ सम्पन्न भएको छ ।

विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको पाँचदिने मार्च इस्लामाबादमा पुगेर टुंगिएको हो । विपक्षी नेताहरुले उक्त मार्चमा २ लाख मानिस सहभागी भएको दावी गरेका छन् ।
मार्चमा सहभागी विपक्षी नेताहरुले प्रधानमन्त्री इमरान खानलाई २ दिनभित्रै राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्रीलाई राजीनामा दिन वा घर जान दुई विकल्प रहेको भन्दै उनीहरुले दबाव दिएका छन् ।

मौलानाले प्रदर्शनकारीलाई सम्बोधन गर्दै यस्तो ‘अल्टिमेटम’ दिएका हुन् । ‘हामी इमरानलाई दुई दिनको समयावधि दिन्छौँ, उनले राजीनामा दिउन् वा घर जाउन्,’ मौलानाले भने ।
इमरानले देश बेचेको भन्दै उनले आक्रोशित बन्दै भाषण गरेका थिए ।

मार्चमा नवाज शरिफका भाइ शहबाज र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो लगायत विपक्षी नेताहरु सामेल थिए । दुई दिनअघि तेजगाम एक्सप्रेस रेल दुर्घटनापछि रेलमन्त्रीले राजीनामा नदिएपछि पनि इमरान सरकारलाई विपक्षीको दबाव बढेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया