Friday, December 4, 2020

मझगाँउ विमानस्थलकाे सम्भाव्यता अध्ययनका लागि प्राविधिक टाेलि महेन्द्रनगरमा

- Advertisement -

बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली महेन्द्रनगर पुगेको छ ।

रियलपात ईन्जिनियरिङ्ग कन्सलटेन्सीको प्राविधिक टोली बुधबार महेन्द्रनगर पुगेको हो । बुधबार मझगाउँ विमान स्थल संघर्ष समितिले उनीहरुको विमान स्थलमै स्वागत गरेको छ ।

मझगाउँ विमान स्थल संघर्ष समितिका संचार संयोजक पत्रकार ज्ञानेन्द्र महताले विमान स्थलको सम्भाव्यता अध्ययनका लागि आएको टोलीले स्वागत गरिएको बताए । उनका अनुसार फुलमाला एव दोसल्ला ओढाएर स्वागत गरिएको छ । रियलपात ईन्जिनियरिङ्ग कन्सलटेन्सीका ईन्जिनियर गुणदत्त अधिकारीले ४/५दिन प्राविधिक विषयको अध्ययन गरेर प्रतिवेदन नागरिक उड्यान मन्त्रालयमा बुझाउने बताए ।

प्राविधिक टोलीलाई भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, प्रदेश सभा सदस्य मान बहादुर सुनार, सुप प्रदेशका उद्योग वन तथा वातावरण राज्यमन्त्री प्रकास रावल र प्रतिनिधी सभा सदस्य डा.दीपक प्रकास भट्टले स्वागत गर्दै प्राविधिक कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोगको बचन दिएका थिए । भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले मझगाउँ विमान स्थलका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा २० बजेट विनियोजन गरेको बताउदै संचालनका लागि पहल गर्ने बचन दिए ।

प्रदेश सभा सदस्य मान बहादुर सुनार, सुप प्रदेशका उद्योग वन तथा वातावरण राज्यमन्त्री प्रकास रावल र प्रतिनिधी सभा सदस्य डा.दीपक प्रकास भट्टले समेत बजेटका लागि आवश्यक सहयोगको बचन दिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

इतिहासमा पहिलो पटक घटिरहेको सुनको भाउ एक्कासी यति धेरैले बढ्यो मुल्य...

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया