Saturday, November 28, 2020

हात्तीकाे अाक्रमणमा परि कञ्चनपुरमा एक जनाकाे मृत्य

- Advertisement -

कञ्चनपुरमा जंगली हात्तीको बथानको आक्र्रमणमा परि एक बृद्धको मृत्यु भएको छ ।


हात्तीको आक्र्रमणमा परी मंगलबार दिउँसोतिर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ६५ बर्षिय बलदेब बोहराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यका अनुसार बस्तीकै नजिकैको जंगलमा बाख्रा चलाउन गएका बोहराको हात्तीले आक्रम्रण गर्दा घटना स्थलमै मृत्यु भएको बताए ।

उनका अनुसार बोहराको शरिरमा हात्तीले कुच्चिएका थिए । संगै रहेका नारायण सार्की भनेर भागेर बाँच्न सफल भएका छन् । बोहराले शव घटना स्थलबाट घरमा ल्याईएको छ । तिहारकै मुखमा अभिभावक गुमाएपछि बोहरा परिवार शोकमा डुबेको छ । भारतीय नेशनल पार्कबाट आएको हात्तीको बथानले केहीदिन देखि कञ्चनपुरमा ग्रामीण बस्तीमा आतङ्क मच्चाउदै आएको छ ।

पछिल्ला बर्षहरुमा विषेश गरेर धानकै सिजनमा जंगली हात्तीको आतङ्कले कञ्चनपुर आक्र्रान्त भएको छ । घटना भएलगत्तै शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐर, प्रवक्ता जगत बहादुर सिहले समवेदना प्रकट गर्दै पीडित परिवारलाई राहत थप हात्तीको आक्र्रमणबाट बाँच्ने योजना ल्याउने बताएका थिए ।

अन्नबाली नष्ट गरिएका पीडित किसानको राहतका लागि समेत पहल गर्ने मेयर र प्रवक्ताले पहल गर्ने बचन दिएका छन् । स्थानीयले सो क्षेत्रमा हात्तीको आक्र्रमणबाट बाँच्नका लागि विद्युतीय तारबारको माग गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...

मृतक वडाध्यक्ष रोकायाको अन्त्येष्टी

कञ्चनपुर, ०६ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाको अन्त्येष्टी गरिएको छ । शुक्रबार बिहान घर नजिकैको किसान...

बेलडाँडी ५ का वडाध्यक्षले आत्महत्याको बाटो किन रोजे ?

कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण रोकाया शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट निस्किए । बिहान करिब ७ बजेतिर हिडेका रोकाया...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया