Thursday, December 3, 2020

कञ्चनपुरमा होटेलबाट १० जुवाडे पक्राउ

- Advertisement -

कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गेपुल छेउमै रहेको एक होटेलबाट १० जुवाडे पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालिका–४ को रिर्भर साइड होटेलबाट जुहाडे पक्राउ गरिएको बताए ।

उनका अनुसार उक्त होटलमा राति जुवातास खेलिरहेकै अवस्थामा जिल्ला ईप्रकाको टोलीले पक्राउ गरेको हो । प्रहरीले जुहाडेसहित एक लाख, तीन हजार पाँच सय ६ रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १० जना ईलाका प्रहरी कार्यालय दोधाराको नियन्त्रणमा रहेका छन् ।

कञ्चनपुर प्रहरीले जुवा खालबाट पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन् । पर्यटकीय क्षेत्रमै रहेका होटेलमा जुवातास जस्ता गैर कानुनीधन्दा हुँदा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

खेल्ने र खेलाउने विरुद्ध कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । लाखौँको जुवा हुने र जसबाट आपसमा झैझगडाबाट वैमनस्यता हुने भएकाले तिहारको समयमा जुवातासमा विषेश निगरानी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया